राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने विरुद्ध सर्वोच्चमा रिट

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको नागरिकताको विषयलाई लिएर उनको प्रतिनिधसभा सदस्य पद खारेज गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट परेको छ ।...

सम्बन्धित सामग्री

आज दिनभर : नयाँ गठबन्धनले राजनीतिक उथलपुथल (भिडियो)

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने उपप्रधानमन्त्रीसहित गृहमन्त्री बन्ने लगभग पक्का भएको छ । उनको पार्टीले तीन मन्त्री र एक राज्यमन्त्री पाउने सहमति भएको छ ।

सभापति लामिछाने र राजदूत लोरेन्जोबीच भेटवार्ता

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र नेपालका लागि युरोपियन युनियन (इयू) का राजदूत भेरोनिक लोरेन्जोबीच भेटवार्ता भएको छ।...

रास्वपा संसदीय दलको नेताबाट अर्यालले दिए राजीनामा

काठमाडौंः राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय दलका नेता डीपी अर्यालले जिम्मेवारीबाट राजीनामा दिएका छन्। सभापति रवि लामिछाने उपनिर्वाचनमा निर्वाचित भएसँगै अर्यालले राजीनामा दिएका हुन्। लामिछाने नै दलको नेता हुनुपर्छ भन्‍ने अभिमत रहेकाले राजीनामा दिएको उनले बताएका छन्। 'हालै सम्पन्न उपनिर्वाचनमा पार्टी सभापति रवि लामिछाने पुनः निर्वाचित हुनुभएको सन्दर्भमा उहाँ नै संसदीय दलको…

रवि लामिछाने उपप्रधानसहित गृहमन्त्री बन्ने

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने उपप्रधानसहित गृहमन्त्री बन्ने भएका छन् ।

रास्वपाको संसदीय दलको नेतामा सभापति रवि लामिछाने चयन

काठमाडौं, ४ पुष । राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय दलको नेतामा पार्टी सभापति रवि लामिछाने चयन भएका छन् । आज (सोमबार) बसेको बैठकले सभापति लामिछानेलाई सर्वसम्मत दलको नेता चयन गरेको हो । उक्त दल संसद्मा चौथो ठूलो दल बनेको छ । उसले प्रत्यक्षमा ७ र समानुपातिकतर्फ १३ सिट गरी कुल २० सिट जितेको छ । लामिछानेले […]

स्वतन्त्र पार्टीको संसदीय दलको नेतामा रवि लामिछाने चयन

राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय दलको नेतामा पार्टी सभापति रवि लामिछाने चयन भएका छन् ।

पार्टीभित्र समानुपातिक सांसद बनाउने विषयमा विवाद आएपछि बोले सभापति रवि लामिछाने

काठमाडौं, २२ मंसिर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीभित्रको खबरदारी स्वाभाविक भएको बताएका छन् । भरतपुरमा पत्रकारसँग कुरा गर्दै उहाँले पार्टी विधि र पद्धतिभन्दा बाहिर गएर कुनै पनि निर्णय नहुने बताएका हुन् । बढी मत आएकालाई छाडेर कम मत आएकाहरूलाई समानुपातिक सांसद बनाउन लागेको भन्दै बन्दसूचीमा रहेकाले रास्वपा कार्यालयमा आज विरोध […]

चितवन २ मा रविको सानदानर जित

चितवन प्रतिनिधिसभा क्षेत्र नं २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने भारी मतान्तरले विजयी भएका छन्। आफ्ना निकटतम प्रतिस्पर्धीभन्दा ३४ हजार बढी मतान्तरसहित लामिछाने विजयी भएका हुन्। लामिछानेले ४९ हजार...

चितवन २ मा ३ सय मत गन्दा रवि तेस्रो, एमालेकाे अग्रता यथावत

चितवन–२ मा तीन सय मत गन्दा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने तेस्रो स्थानमा छन्। यस क्षेत्रमा एमालेका उम्मेदवार कृष्णभक्त पोखरेलले अग्रता लिएका छन्। तीन सय मत गन्दा एमाले उम्मेदवार पोखरेलले १५०...