अभिनेत्री नीता ढुंगाना र अभिनेता तथा ज्योतिष हरिहर अधिकारीबीच पछिल्लो समय प्रेम चलिरहेको छ । उनीहरुका प्रेमको गसिप बेलाबेलामा मिडियामा छाएकै विषय हो । उनीहरुका नजिकका आफन्तले समेत दुवैबीच प्रेम रहेको बताउँदै आएका छन् । तर मिडियामा भने उनीहरुले प्रेम स्वीकारेको अवस्था छैन ।सामाजिक सञ्जाल मार्फत भने दुबैले बेलाबेलामा एकअर्का प्रति देखाउने प्रेम भावले उनीहरु प्रेममा रहेको अनुमान सजिलै गर्न सकिन्छ । चर्चा त उनीहरु छिट्टै विवाह गर्दैछन् भन्ने पनि छ । यस विषयमा नीता र हरिहर भने चुप छन् ।अहिले उन