काठमाडौं, २३ जेठ । अभिनेत्री नीता ढुंगाना र अभिनेता तथा युवा ज्योतिष हरिहर अधिकारी चाडै नै विवाह बन्धनमा बाधिदै छन् । अधिकारी र ढुंगानाले आगामी असारको २४ गते विवाह गर्ने भएका हुन् । असार २६ गते रिसेप्सन पार्टी हुनेछ । उनीहरुको विवाह पाँचतारे होटल याक एण्ड यतिमा आयोजना हुने जनाइएको छ । उनीहरु ३ वर्षदेखि […]