काठमाडौं : विवाहको लगन सुरु भएपछि सुनको माग दैनिक ३५ किलो पुगेको छ। तर विदेशी मुद्रा संचिति कम भएको भन्दै सरकारले दैनिक १० किलोमात्रै सुन आयातको कोटा तोकेको छ।यसले बजारमा सुन अभाव हुन थालेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंसिर ११ गतेदेखि विवाहको लगन सुरु भएकाले सुनको माग दैनिक ३५…