मादीमा एकैदिन दुई झोलुङ्गे पुल उद्घाटन

जिल्लाको पूर्वी भागमा अवस्थित मादी गाउँपालिकामा दुई झोलुङ्गे पुल निर्माण गरिएका छन् । गाउँपालिकाको वडा नं ३ र ११ जोड्ने गरी इदीखोला ओल्मा झोलुङ्गे पुल तथा वडा नं ११ को सैमराङ र तासे जोड्ने बुम्लेखोला झोलुङ्गे पुलको शुक्रबार गाउँपालिका अध्यक्ष बेदबहादुर गुरुङ (श्याम) ले उद्घाटन गरे।इदीखोला ओल्मा पुलले दुई वडा जोड्ने भएकाले पु...

सम्बन्धित सामग्री

प्रधानमन्त्री प्रचण्डद्वारा कठाल–मल्हनिया–मल्टिस्पान झोलुङ्गे पुल उद्घाटन

धनुषा- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कमला नदीमा निर्माण भएको झोलुङ्गे पुलको उद्घाटन गरेका छन् । सिरहा नगरपालिका–१३ मल्हनिया र जनकनन्दिनी गाउँपालिका–६ कठाल जोड्ने कठाल–मल्हनिया–मल्टिस्पान झोलुङ्गे पुलको प्रधानमन्त्रीले आज उद्घाटन गर्नुभएको हो । करिब रु २८ करोड ८५ लाखको लागतमा निर्...

प्रधानमन्त्री प्रचण्डद्वारा कठाल–मल्हनिया–मल्टिस्पान झोलुङ्गे पुल उद्घाटन

धनुषा- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कमला नदीमा निर्माण भएको झोलुङ्गे पुलको उद्घाटन गरेका छन् । सिरहा नगरपालिका–१३ मल्हनिया र जनकनन्दिनी गाउँपालिका–६ कठाल जोड्ने कठाल–मल्हनिया–मल्टिस्पान झोलुङ्गे पुलको प्रधानमन्त्रीले आज उद्घाटन गर्नुभएको हो । करिब रु २८ करोड ८५ लाखको लागतमा निर्...

म्याग्दी नदीमा बनेको झोलुङ्गे पुल उद्घाटन

म्याग्दीको मालिका गाउँपालिका –१, खोप्ती र वडा ६ लाई जोड्ने झोलुङ्गे पुलको उद्घाटन गरिएको छ । म्याग्दी नदीमाथि निर्माण गरिएको पटेरनीघाट झोलुङ्गे पुलको प्रतिनिसभा सदस्य खमबहादुर गर्बुजा ‘खम्बिर’ ले एक कार्यक्रमवीच उद्घाटन गर्नुभयो ।

अर्घाखाँची–प्युठान संगमस्थलमा झोलुङ्गे पुल उद्घाटन

अर्घाखाँची । अर्घाखाँची र प्युठानको संगमस्थलमा झोलुङ्गे पुलकाे उद्घाटन भएको छ । प्युठानको ऐरावती गाँउपालिका– ६ र अर्घाखाँचीको भूमिकास्थान नगरपालिका– ५ को संगमस्थल छापेखोलामा निदेनीगैरा झोलुङ्गे पुल निर्माण भएको हो । भुमिकास्थान नगरपालिकाका नगर प्रमुख झविलाल थापाले पुलको उद्घाटन गर्दै पुलको नाम मितेरीपुल राखेको बताउनुभयो । ४४ लाख १२ हजार रुपैयाँमा निर्माण भएको पुलको लम्बाइ […]

कार्यविनायक र मछिन्द्रबहाल जोड्न झोलुङ्गे पुल उद्घाटन

काठमाडौं । ललितपुर महानगरपालिका २२ स्थित धार्मिक, सांस्कृतिक तथा पर्यटकीय क्षेत्रलाई जोड्ने उद्देश्यले झोलुङ्गे पुलको निर्माण गरिएको छ । कार्यविनायक र मछिन्द्रबहालबीचको सहज सम्पर्क स्थापित गर्ने उद्देश्यबाट निर्माण गरिएको सो झोलुङ्गे पुलको ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले उद्घाटन गरिन् । पुलको लम्बाई १३५ मिटर रहेको छ । सो पुल ७९ लाख ७६...

पाँच वर्षपछि झोलुङ्गे पुल उद्घाटन

निर्माण सम्पन्न भएको पाँच वर्षपछि यहाँको एक झोलुङ्गे पुलको औपचारिक रूपमा उद्घाटन गरिएको छ। म्याग्दीको रघुगङ्गा गाउँपालिका–१, बेग र बाँदुक गाउँ जोड्ने ३६५ दशमलव ८ मिटर लामो झोलुङ्गे पुल शुक्रबार उद्घाटन गरिएको हो। पुल उद्घाटन गर्दै प्रतिनिधि सभा सदस्य खमवीर गर्बुजाले विकट बस्तीहरूलाई आपसमा जोड्न लामो झोलुङ्गे पुल उपयोगी हुने र पर्यटन प्रवद्र्धनमा पनि टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो। जिल्लाका अन्य स्थानमा पनि अध्ययन गरी आगामी दिनमा लामा र अग्ला झोलुङ्गे पुल निर्माणका लागि आफूले पहल गर्ने उहाँले बताउनुभयो। पुलबाट बेग र बाँदुकतर्फ जाने बाटोमा गाउँपालिका र अन्य निकायबाट पदमार्ग, पर्यटन पार्क र समुदायस्तरबाट चौतारी, विश्रामस्थल निर्माण भएपछि पुल उद्घाटन गरिएको वडाध्यक्ष बिलबहादुर फगामीले बताउनुभयो।

गाईघाट–कुइने जोड्ने झोलुङ्गे पुल उद्घाटन

सुर्खेतको भेरीगंगा नगरपालिका १३ गाईघाट र लेकवेशी नगरपालिका ७ कुइनेलाई जोड्ने भेरी नदी झोलुङ्गे पुलको औपचारिक उद्घाटन गरिएको छ। सहरी विकास मन्त्रालयका सचिव सुरेश आचार्यले मंगलबार पुलको उद्घाटन गर्नुभएको हो।