कार्यविनायक र मछिन्द्रबहाल जोड्न झोलुङ्गे पुल उद्घाटन

काठमाडौं । ललितपुर महानगरपालिका २२ स्थित धार्मिक, सांस्कृतिक तथा पर्यटकीय क्षेत्रलाई जोड्ने उद्देश्यले झोलुङ्गे पुलको निर्माण गरिएको छ । कार्यविनायक र मछिन्द्रबहालबीचको सहज सम्पर्क स्थापित गर्ने उद्देश्यबाट निर्माण गरिएको सो झोलुङ्गे पुलको ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले उद्घाटन गरिन् । पुलको लम्बाई १३५ मिटर रहेको छ । सो पुल ७९ लाख ७६...