रुपन्देही र मलेसिया फाइनलमा

एजेन्सी – रुपन्देही–११ र मलेसिया–११ भैरहवामा जारी प्रो क्लब च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेका छन् । बिहीबार रुपन्देहीले सिनियर टोलीका खेलाडीको बाहुल्यता भएको विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई ६ विकेट र मलेसियाले उत्तर प्रदेश–११ क्लबलाई १४ रनले हराउँदै फाइनलमा स्थान बनाएका हुन् । पहिलो सेमिफाइनलमा भिजेको आउटफिल्डको कारण मलेसिया र उत्तर प्रदेशबीचको खेल ५–५ ओभरमा झारिएको […]

सम्बन्धित सामग्री

रुपन्देही ११ लाई प्रो-क्लब च्याम्पियनसीप क्रिकेटको उपाधि

बुटवलः रुपन्देहीको भैरहवामा सम्पन्न प्रो-क्लब च्याम्पियनसीप क्रिकेटको उपाधि घरेलु टिम रुपन्देही ११ ले हात पारेको छ। शनिबार सम्पन्न फाइनलमा मलेसिया ११ लाई सात विकेटले पराजित गर्दै रुपन्देही ११ ले उपाधि हात पारेको हो। विश्व क्रिकेटका महारथी अष्ट्रेलियन क्रिकेटर शेन वार्नको स्मरणमा प्रतियोगिता आयोजना गरिएको रुपन्देही क्रिकेट संघका अध्यक्ष हरिबहादुर थापाले…

रुपन्देही–११ लाई प्रो–क्लब च्याम्पियनसिपको उपाधि

शन वार्नको स्मृतिमा भएको प्रो–क्लब च्याम्पियनसिपको उपाधि रुपन्देही–११ ले नेपाल जितेको छ । शनिबार भएको फाइनलमा खेलमा मलेसिया–११ लाई ७ विकेटले हराउँदै रुपन्देही च्याम्पियन बनेको हो । सिद्धार्थनगर क्रिकेट रंगशालामा मलेसिया–११ ले दिएको १४१ रनको लक्ष्य पछ्याएको रुपन्देही–११ ले १९ ओभरमा ३ विकेट गुमाएर पूरा गर्यो ।रुपन्देही–११ को जितमा प्रज्वल थापाले ७१ रनको अर्धशतकीय पारी खेले । यस्तै सन्दीप रजालीले ४१ रनको योगदान गरे । बलिङतर्फ मलेसिया–११ का मुहमद वाफिक,

प्रो क्लब च्याम्पियनसिप उपाधिका लागि शनिबार मलेसिया र रुपन्देही भिड्ने

भैरहवा । भैरहवामा पहिलो पटक हुँदै गरेको अन्तरदेशीय क्रिकेट प्रतियोगिता प्रो क्लब च्याम्पियनसिपमा मलेसिया–११ र घरेलु टोली रुपन्देही–११ उपाधिका लागि शनिबार भिड्दै छन् । विगतका दश वर्षदेखि क्रिकेट प्रतियोगिता गराउँदै आएको जोहरा इन्टरनेसनल प्रालिले अस्ट्रेलियन लेग स्पिनर वार्नको स्मृतिमा भैरहवाको क्रिकेट विकासलाई देशव्यापी रूपमा चिनाउनका लागि आयोजना गरेको हो । सेमिफाइनल खेलमा मलेसियाले युपी–११ लाई […]

प्रो क्लब च्याम्पियनसिप उपाधिका लागि शनिबार मलेसिया र रुपन्देही भिड्ने

भैरहवा – भैरहवामा पहिलो पटक हुँदै गरेको अन्तरदेशीय क्रिकेट प्रतियोगिता प्रो क्लब च्याम्पियनसिपमा मलेसिया–११ र घरेलु टोली रुपन्देही–११ उपाधिका लागि शनिबार भिड्दै छन् । विगतका दश वर्षदेखि क्रिकेट प्रतियोगिता गराउँदै आएको जोहरा इन्टरनेसनल प्रालिले अस्ट्रेलियन लेग स्पिनर वार्नको स्मृतिमा भैरहवाको क्रिकेट विकास...

प्रो क्लब च्याम्पियनसिप उपाधिका लागि शनिबार मलेसिया र रुपन्देही भिड्ने

भैरहवा – भैरहवामा पहिलो पटक हुँदै गरेको अन्तरदेशीय क्रिकेट प्रतियोगिता प्रो क्लब च्याम्पियनसिपमा मलेसिया–११ र घरेलु टोली रुपन्देही–११ उपाधिका लागि शनिबार भिड्दै छन् । विगतका दश वर्षदेखि क्रिकेट प्रतियोगिता गराउँदै आएको जोहरा इन्टरनेसनल प्रालिले अस्ट्रेलियन लेग स्पिनर वार्नको स्मृतिमा भैरहवाको क्रिकेट विकास...

प्रो क्लब च्याम्पियनसिप : रुपन्देही ११ र मलेसिया ११ सेमिफाइनलमा

रुपन्देहीमा जारी प्रो क्लब च्याम्पियनसिपमा रुपन्देही ११ र मलेसिया ११ सेमिफाइनलमा प्रवेश गरेका छन् । भैरहवास्थित सिद्धार्थ क्रिकेट मैदानमा जारी प्रतियोगिताको समूह 'ए' बाट मलेसिया, पुस स्पोर्ट्स दिल्ली र रुपन्देहीले अंक तालिकामा समान ४–४ नम्बर ल्याएर नेट रनरेट आधारमा मलेसिया र रुपन्देही सेमिफाइनलमा प्रवेश गरेका हुन् ।

प्रो क्लब च्याम्पियनसिप क्रिकेट : रुपन्देही ११ र मलेसिया सेमिफाइनल प्रवेश

रुपन्देही । रुपन्देहीको भैरहवास्थित सिद्धार्थ क्रिकेट मैदानमा जारी प्रो क्लब च्याम्पियनसिपको सेमिफाइनलमा रुपन्देही एघार र मलेसिया एघार प्रवेश गरेका छन् । प्रतियोगिताको समूह ए बाट मलेसिया, पुस स्पोर्ट दिल्ली र रुपन्देहीले अंक तालिकामा समान चार–चार नम्बर ल्याएपछि नेट रन रेट आधारमा मलेसिया र रुपन्देही सेमिफाइनलमा प्रवेश गरेका हुन् । बुधवार भएको खेलमा दिल्लीले रुपन्देहीलाई चार […]

दिल्लीको जितमा मलेसिया र रुपन्देही सेमिफाइनलमा

काठमाडौं (हाम्रो खेलकुद) – त्रिभुवन आर्मी क्लब भैरहवामा जारी प्रो क्लब च्याम्पियनसिपमा समूह बी बाट अपराजित रहँदै सेमिफाइनलमा पुगेको छ । आर्मीले आफ्नो समूह चरणको अन्तिम खेलमा उत्तर प्रदेश क्लब ११ लाई ७ विकेटले हराउँदै समूह विजेता रुपमा सेमिफाइलमा पुगेको हो । दोस्रो खेलमा रुपन्देही-११ पुश स्पोर्ट्स दिल्लीले ४ विकेटले पराजित भएपनि सेमिफाइनलमा पुगेको छ […]

मलेसिया-११ माथि रुपन्देहीको जित, बसिरको अलराउण्ड प्रदर्शन

२५ चैत, काठमाडौं । अष्ट्रेलियन लेजेण्ड शेन वार्नको स्मृतिमा सुरु भएको प्रो क्लब च्याम्पियनसिपमा प्रतियोगितामा रुपन्देही क्रिकेट संघ (सीएआर-११) ले  विजयी सुरुवात गरेको छ । (सीएआर-११) ले मलेसिया-११ लाई ६ विकेटले पराजित गरेको छ । रुपन्देहीको जितमा बसिर अहमदले अलराउण्ड प्रदर्शन गरे । मलेसियाका लागि विरनदिप सिंहले अलराउण्ड प्रदर्शन गरे पनि जिताउन सकेनन् । भैरहवास्थित […]

प्रो क्लब च्याम्पियनसिपको उद्घाटन खेलमा रुपन्देही क्रिकेट-११ र मलेसिया-११ भिड्ने

२० चैत, काठमाडौं । अस्ट्रेलियाका महान क्रिकेटर सेन वार्नको स्मृतिमा भैरहवामा हुन लागेको प्रो क्लब क्रिकेट च्याम्पियनसिपको खेलतालिका सार्वजनिक भएको छ । जोहरा स्पोर्टसको आयोजनामा २५ चैतदेखि सुरु हुने प्रतियोगितामा चार विदेशीसहित ८ टोलीको सहभागिता रहनेछ । दुई समूहमा विभाजन गरिएको प्रतियोगिताको समूह एमा रुपन्देही क्रिकेट ११, मलेसिया ११, नेपाल पुलिस क्लब र दिल्लीको पुस […]