आईजीपी बढुवाविरुद्धको रिटको आज सुनुवाइ

काठमाडौं : नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी) मा धीरजप्रताप सिंहलाई बढुवा गर्ने सरकारको निर्णयविरुद्धको रिटमा आज सुनुवाइ हुँदैछ।गत जेठ ३० मा हेर्दाहेर्दैमा राखिएको रिटको पेशी आजका लागि तोकिएको हो। बैशाख १८ गतेको मन्त्रीपरिषद् बैठकले सिंहलाई आईजीपीमा बढुवा गर्ने निर्णय गरेपछि असन्तुष्ट देखिएका एआईजी विश्व प्रकाश पोखरेलले सर्वोच्चतमा रिट दायर गरेका थिए।सरकारले पहिलो वरीयतामा रहेका एआईजी पोखरेललाई महानिरीक्षक नबनाई तेस्रो वरीयतामा रहेका सिंहलाई आईजीपी बनाएपछि यो विवाद अदालतमा पुगेको हो। पोखरेलले आ

सम्बन्धित सामग्री

आईजीपी सिंहको मुद्दामा सुनुवाइ आज

काठमाडौं– धीरजप्रताप सिंहलाई नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी) नियुक्त गर्ने निर्णयविरुद्ध दायर रिटमा आज सुनुवाइ हुँदैछ। कामु प्रधानन्यायाधीश दीपककुमार कार्की र न्यायाधीश कुमार चुडालको इजलासमा आज चौथो पटक सुनुवाइ हुन लागेको हो । कामु प्रधानन्यायाधीश नेतृत्वको इजलासमा सो मुद्दाबारे जेठ ३०, असार ५ र १३ मा सुनुवाइ भैसकेको छ । वैशाख १८ मा मन्त्रिपरिषद्ले धिरज प्रताप […]

आईजीपी बढुवाविरुद्धको मुद्दामा आज सुनुवाइ

काठमाडौं : आईजीपी बढुवाविरुद्धको मुद्दामा आज सुनुवाइ हुँदैछ।गत सोमवार बहस नसकिएपछि हेर्दाहेर्दैमा राखिएको मुद्दाको सु्नुवाइ आज हुन लागेको हो। धिरज प्रताप सिहंलाई महानिरीक्षक बनाउने सरकारको निर्णयविरुद्ध एआईजी विश्वराज पोखरेलले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए।सो रिटमाथि  कायम मुकायम प्रधानन्यायाधीश दीपककुमार कार्की र न्यायाधीश कुमार चुडालको इजलासमा सुनुवाइ हुँदै आएको छ।  गत सोमबार प्रतिवादीका तर्फबाट महान्यायाधिवक्ता खम्मबहादुर खातीसहितका सरकारी वकिलहरूले बहस गरेका थिए। आज

आईजीपी विवाद मुद्दामा आज चौथो सुनुवाइ हुँदै

काठमाडौँ । नेपाल प्रहरीको आईजीपी नियुक्तिविरुद्धको रिटमा आज सुनुवाइ हुँदै छ । सर्वोच्चका कामु प्रधान न्यायाधीश दीपक कुमार कार्की र न्यायाधीश कुमार चुडालको इजलासमा मुद्दा हेर्दाहेर्दैमा राखिएको छ । कामु प्रधानन्यायाधीश नेतृत्वको इजलासमा सो मुद्दा चौथो पटक सुनुवाइ हुन लागेको हो । संयुक्त इजलासमा जेठ ३०, असार ५ र १३ मा आईजीपी विवादबारे सुनुवाइ भैसकेको […]

आईजीपी बढुवाविरुद्ध मुद्दाको सुनुवाइ आज

काठमाडौँ । हेर्दाहेर्दैमा रहेको नेपाल प्रहरीको आईजीपी बढुवाविरुद्धको मुद्दाको अन्तिम सुनुवाइ आज हुँदैछ । कामु प्रधानन्यायाधीश दीपककुमार कार्की र कुमार चुँडालको संयुक्त इजलासमा भइरहेको सुनुवाइमा आज सरकारी पक्षका कानुन व्यवसायीले बहस सुरु गर्नेछन् । एआईजी विश्वराज पोखरेलले आफूभन्दा १७ महिना जुनियर धिरजप्रताप सिंहलाई आईजीपी बनाएको दाबीसहित वैशाख १९ गते सर्वोच्च अदालतमा रिट दायर गरेका थिए […] The post आईजीपी बढुवाविरुद्ध मुद्दाको सुनुवाइ आज appeared first on राजधानी राष्ट्रिय दैनिक.

आईजीपी बढुवाविरुद्धको मुद्दाको सुनुवाइ आज

काठमाडौँ । हेर्दाहेर्दैमा रहेको नेपाल प्रहरीको आईजीपी बढुवाविरुद्धको मुद्दाको अन्तिम सुनुवाइ आज हुँदैछ । कामु प्रधानन्यायाधीश दीपककुमार कार्की र कुमार चुँडालको संयुक्त इजलासमा भइरहेको सुनुवाइमा आज सरकारी पक्षका कानुन व्यवसायीले बहस सुरु गर्नेछन् । एआईजी विश्वराज पोखरेलले आफूभन्दा १७ महिना जुनियर धिरजप्रताप सिंहलाई आईजीपी बनाएको दाबीसहित वैशाख १९ गते सर्वोच्च अदालतमा रिट दायर गरेका थिए […]

आईजीपी नियुक्तिविरुद्ध रिटमा आज सुनुवाइ

नेपाल प्रहरीको आईजीपी नियुक्ति बिरुद्धको रिटमा आइतबार सुनुवाइ हुँदैछ । सर्वोच्चका कामु प्रधान न्यायाधीश दीपक कुमार कार्की र न्यायाधीश कुमार चुडालको इजलासमा मुद्दा हेर्दाहेर्दैमा राखिएको छ ।

आईजीपी बढुवा विवाद मुद्दामा आज सुनुवाइ हुँदै

काठमाडौं, जेठ ३० । प्रहरी महानिरीक्षक (आईजीपी) बढुवा विवाद मुद्दामा आज सुनुवाइ हुँदैछ । सरकारले धिरजप्रताप सिंहलाई आईजीपी बनाएपछि अदालत पुगेको विवादको सुनुवाइ आज हुने भएको हो । धिरजप्रताप सिंहलाई महानिरीक्षक बनाउने सरकारको निर्णयविरुद्ध दायर रिटमा जेठ १७ गते आजका लागि पेसी तोकिएको थियो । यसअघि विपक्षीका नाममा म्याद तामेल हुन नसक्दा पूर्ण सुनुवाइ हुन […]

आईजीपी बढुवाविरुद्धको सुनुवाइ आज हुँदै

काठमाडौं– सर्वोच्च अदालतमा प्रहरी महानिरीक्षक (आईजीपी) बढुवाविरूद्धको सुनुवाइ आज हुँदैछ। सरकारले आईजीपीमा धीरजप्रताप सिंहलाई बढुवा गरेपछि एआईजी विश्वराज पोखरेलले बढुवाका लागि आफू योग्य भएको तर सरकारले तेस्रो वरीयताका व्यक्तिलाई बढुवा गरेको उल्लेख गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेका थिए। उक्त रिटमाथि जेठ १७ गतेदेखि अन्तिम सुनुवाइ सुरु भए पनि सोमबारका लागि पेशी तोकिएको थियो। पोखरेलले […]

आईजीपी बढुवाविरुद्धको सुनुवाइ आज

सर्वोच्च अदालतमा प्रहरी महानिरीक्षक (आईजीपी) बढुवाविरुद्धको सुनुवाइ आजदेखि हुने भएको छ ।

आईजीपी नियुक्तिविरुद्ध रिटको सुनुवाइ आज

काठमाडौं : नेपाल प्रहरीको आईजीपी नियुक्तिविरुद्ध परेको रिटको पहिलो सुनुवाइ आज हुँदै छ। कनिष्ठलाई बढुवा गरेको भन्दै एआईजी विश्वराज पोखरेलले सर्वोच्च अदालतमा रिट हालेका थिए। सो रिटको प्रारम्भिक सुनुवाइ आज हुन लागेको हो। गत सोमबार पोखरेलले आईजीपीमा धीरजप्रताप सिंहको नियुक्तिविरुद्ध रिट दायर गरेका थिए। उनले वरिष्ठता र कार्यसम्पादन मूल्यांकनमा आफू अगाडि रहेकाले सिंहको नियुक्ति कानुनविपरीत रहेको उल्लेख गरेका छन्।पोखरेल सिंहभन्दा १६ महिना पहिले एआईजी भएका थिए। आइतबारको मन्त्रिपरिषद् बैठक