फाइजर भ्याक्सिनमाथि शंका : भ्याक्सिन लगाएका २३ व्यक्तिको नर्वेमा निधन

विश्वका विभिन्न राष्ट्रमा कोरोना भाइरसविरुद्धको भ्याक्सिन वितरण सुरु भइसकेको छ । केही राष्ट्रमा भ्याक्सिनेसन सुरु हुनैलागेको छ भने केही राष्ट्रमा भ्याक्सिन लैजाने प्रक्रिया सुरु भएको छ । विश्वभरनै भ्याक्सिनको माग...