जनकपुरधाममा अन्तराष्ट्रिय आयुर्वेद सम्मेलन हुने

जनकपुरधाममा अन्तराष्ट्रिय आयुर्वेद सम्मेलन हुने भएको छ। यही २२ देखि २४ कार्तिकसम्म सञ्चालन हुने अन्तराष्ट्रिय सम्मेलनमा विश्वका २५ राष्ट्रका आयुर्वेदका विज्ञ, चिकित्सकहरुको सहभागिता रहनेछ।  आयोजक संस्थाका प्रतिनिधि डा.राकेशकुमार सिंहले मंगलबार जानकी...

सम्बन्धित सामग्री

जोन्टा इन्टरनेशनल डिस्ट्रिक्ट २५ को अन्तराष्ट्रिय सम्मेलन काठमाडौंमा

जोन्टा इन्टरनेशनल डिस्ट्रिक्ट २५ को अन्तराष्ट्रिय सम्मेलन काठमाडौंमा सुरू भएको छ।

काठमाडौंमा मुख तथा अनुहारसम्बन्धि चिकित्सकको अन्तराष्ट्रिय सम्मेलन सुरु

काठमाडौं । मुख तथा अनुहारसम्बन्धि शल्य चिकित्सकहरुको अन्तराष्ट्रिय सम्मेलन काठमाडौंमा सुरु भएको छ । मुख तथा अनुहारको शल्य चिकित्सा क्षेत्रको नयाँ–नयाँ ज्ञान, सीप र प्रविधि भित्र्याउने उद्देश्यकासाथ शनिबारबाट सो अन्तराष्ट्रिय सम्मेलन शुरु भएको हो । दुई दिनसम्म चल्ने सो सम्मेलनमा विभिन्न ६ वटा मुलुकका मुख तथा अनुहारसम्बन्धि विशेषज्ञहरुले नौ वटा कार्यपत्र प्रश्तुत गर्नेछन । मुख […]

अन्तराष्ट्रिय चितवन समाजको विश्व सम्मेलन अक्टुबर १२ मा

भरतपुर, भदौ २० । चितवन सेवा समाज अन्तराष्ट्रिय समन्वय समिति नेपालको पाँचौ विश्व सम्मेलन तथा साधारण सभा अक्टुबर १२ मा भरतपुर चितवनमा हुने भएको छ । उक्त सम्मेलनबाट चितवन सेवा समाज अन्तराष्ट्रिय समन्वय समितिले गरेका सामाजिक कार्यहरु बढाउँदै जाने, विदेशमा छरिएर रहेका नेपालीहरुलाई सँस्थामा थप गोलबन्द गर्दै जाने, उनीहरुका ज्ञान र सीपलाई नेपालको विकासमा प्रयोग […]

एकिकृत र जलवायु अनुकुलन दिगो शहरी विकास सम्बन्धि अन्तर्राष्ट्रिय सम्मेलन सुरु

स्थानीय योजना निर्माण मञ्चको पाँचौ अन्तराष्ट्रिय सम्मेलन काठमाडौंमा सुरु भएको छ।

दोस्रो अन्तराष्ट्रिय प्रत्यारोपण सम्मेलन काठमाडौंमा शुरु

काठमाडौ‌ं । नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या, मन्त्रालय शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र, भक्तपुर र अंग प्रत्यारोण समाज नेपालको संयुक्त अयोजनामा शनिबार होटल एभरेष्ट, नयाँ बनेश्वरमा दोस्रो अन्तराष्ट्रिय प्रत्यारोपण सम्मेलन शुरु गरेको छ । सम्मेलनमा अमेरिका, जापान, भारत, बंगलादेश, हल्याण्ड, बेल्जियम, स्लोभानिया तथा नेपालका ख्याति प्राप्त प्रत्यारोपण विज्ञहरु, र नेपालका स्वास्थ सँग सम्बन्धि विज्ञहरु, समाजसेवी, […]

अन्तराष्ट्रिय बालबालिका तथा किशोर किशोरी मानसिक स्वास्थ्य सम्मेलन सम्पन्न

नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्वास्थ्य तथा सेवा इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले आयोजना गरेको सम्मेलन राष्ट्रिय तथा अन्तराष्ट्रिय गैर सरकारी संस्था विश्व स्वास्थ्य संगठन, युनिसेफ सिविन लगायतको सहयोगमा भएको हो।...

धुलिखेलमा तेश्रो अन्तराष्ट्रिय नर्सिङ तथा प्रसुती स्याहार सम्मेलन

काभ्रे ।  धुलिखेल अस्पताल, काठमाडौं विश्वविद्यालय स्कुल अफ मेडिकल साईन्सेजको आयोजनामा तेश्रो अन्तराष्ट्रिय नर्सिङ्ग तथा प्रसुति स्याहार सम्वन्धी दुई दिने सम्मेलन धुलिखेल अस्पतालमा शुरु भएको छ । सम्मेलनको उद्घाटन बागमति प्रदेश सरकार स्वास्थ्य मन्त्री निमा लामाले गर्नु भएको छ । नेपालमा नर्सहरुको ब्यवसायिक विकासलाई प्रर्वद्धन गर्ने उदेश्यले यस अघि पहिलो सम्मेलन २०१४ र दोश्रो सम्मेलन […]

चितवनमा अर्थोडोन्टिक चिकित्सकहरुको अन्तराष्ट्रिय सम्मेलन सुरु

चितवनमा तीनदिने अर्थोडोन्टिक चिकित्सकहरुको अन्तराष्ट्रिय सम्मेलन सुरु भएको छ। चितवन मेडिकल कलेज परिसरमा सुरु भएको सम्मेलन कलेजका अध्यक्ष तथा प्रबन्ध निर्देशक प्रोफेसर डाक्टर हरिशचन्द्र न्यौपानेले उद्धघाटन गरेको छन्।

वास्तुविद्हरूको अन्तराष्ट्रिय सम्मेलन हुँदै

वास्तुविद्हरूको अन्तराष्ट्रिय सम्मेलन २०२१  कात्तिक १४ र १५ गते हुने भएको छ । ‘विश्वव्यापी चुनौतिहरूको वास्तुकलाको प्रतिक्रिया’ भन्ने नाराका साथ वास्तुविद्हरूको अन्तराष्ट्रिय सम्मेलन हुन लागेको हो । दुई दिवसीय उक्त अन्तर्राष्ट्रिय सम्मेलनमा अनलाइनको माध्यम तथा भौतिक उपस्थितिबाट करिब ३०० राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सहभागी हुनेछन् । कार्यक्रम उपराष्ट्रपति नन्दबहादुर पुनको प्रमुख आतिथ्यमा उद्घाटन गरिने कार्यक्रम रहेको आयोजकले जनाएको छ । राष्ट्रिय र अन्तर्राष्ट्रिय सम्बन्धको विकास र वास्तुकलाको मूल्यलाई उजागर गर्नु यस स...

पुनर्निर्माणसम्बन्धी अन्तराष्ट्रिय सम्मेलन आगामी मंसिर २१–२३ गतेसम्म गरिने

कठमाठौं। सरकारले आगामी मंसिर २१ देखि २३ गतेसम्म राजधानीमा पुनर्निर्माणसम्बन्धी अन्तराष्ट्रिय सम्मेलनको आयोजना गर्ने भएको छ। नेपालको पुनर्निर्माणलाई लिएर अन्तर्राष्ट्रिय सम्मेलन गर्न लागिएको प्राधिकरणले जनाएको छ। प्रधानमन्त्री एवं राष्ट्रिय पुननिर्माण प्राधिकरण निर्देशक समितिका अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बिहीबार बसेको समितिको १९ औं बैठकले उक्त निर्णय गरेको हो।