काठमाडौँ- फ्रेन्च स्ट्राइकर कायलियन एमबाप्पेले फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) छाड्ने घोषणा गरेका छन् ।
एमबाप्पेले सामाजिक सञ्जालमार्फत जारी सिजनको अन्त्यपछि पीएसजी छाड्ने घोषणा गरेका बीबीसीले जनाएको हो ।
२५ वर्षीय एमबाप्पेले एक भिडियो सार्वजनिक गर्दै पीएसजी छाड्ने घोषणा गरे । उनले पीएसजीमा आफ्नो यो अन्तिम वर्ष भएको ...