बैंकिङ च्यानलमार्फत रेमिट्यान्स भित्र्याउन सरकारलाई नीजि क्षेत्रको सुझाव

काठमाडौं– रेमिटेन्सलाई बैंकिङ च्यानलमार्फत भित्र्याउन थप ब्याज र अनुदानको व्यवस्था गर्न नीजि क्षेत्रले सरकारलाई सुझाव दिएको छ । बुधबार अर्थमन्त्रीले नीजी क्षेत्रसँग मुलुकको अर्थतन्त्रका विषयमा गरेको छलफलमा सरकारलाई नीजी क्षेत्रका तीन ठूला छाता संगठनले रेमिटेन्सलाई बैंकिङ च्यानलमार्फत भित्र्याउन थप ब्याज र अनुदानको व्यवस्था गर्न …

सम्बन्धित सामग्री

रेमिट्यान्सबाट आम्दानी बढाउन श्रममन्त्री श्रेष्ठले राखे दर्जन प्रस्ताव

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले नेपाल आउने रेमिट्यान्स रकम औपचारिक माध्यमबाट ल्याउन सरकारले चाल्नुपर्ने कदमबारे बिभिन्न प्रस्ताव गरेका छन् । अर्थमन्त्रालयमा भएको सरोकारवाला निकायको वैठकमा मन्त्री श्रेष्ठले वैदेशिक रोजगार वा रेमिट्यान्सबाट अधिकतम लाभ लिन हुन्डीको सट्टा बैंकिङ च्यानल प्रयोग गरेर विदेशी मुद्रा ल्याउन आकर्षित गर्नुपर्नेमा जोड दिए । नेपाल आउने रकम […]

रेमिट्यान्स बढाउन श्रममन्त्री श्रेष्ठको १२ बुँदे प्रस्ताव

काठमाडौं : श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले विदेशबाट आउने रेमिट्यान्स व्यवस्थित गर्नुपर्ने प्रस्ताव पेश गरेका छन्। अर्थ मन्त्रालयमा भएको सरोकारवाला निकायको बैठकमा उनले बैंकिङ च्यानल प्रयोग गरी देशमा विदेशी मुद्रा भित्र्याउन आकर्षित गर्नुपर्ने बताएका छन्। विदेशबाट सोझै नेपालको बैंकको खातामा जम्मा हुने रकममा २ प्रतिशतभन्दा बढी ब्याजदर दिनुपर्ने उल्लेख गरेको छ।यी हुन् मन्त्री श्रेष्ठका १२ बुँदे प्रस्ताव१. वैदेशिक रोजगारीमा गएका श्रमिकहरूलाई राज्यले सम्मानज

रेमिट्यान्स बढाउन श्रममन्त्री श्रेष्ठका दर्जन प्रस्ताव

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले नेपाल आउने रेमिटेन्स रकम औपचारिक माध्यमबाट ल्याउन सरकारले चाल्नुपर्ने कदमहरुबारे बिभिन्न प्रस्ताव गरेका छन् । अर्थ मन्त्रालयमा भएको सरोकारवाला निकायको बैठकमा मन्त्री श्रेष्ठले वैदेशिक रोजगार वा रेमिट्यान्सबाट अधिकतम लाभ लिन हुन्डीको सट्टा बैंकिङ च्यानल प्रयोग गरेर विदेशी मुद्रा ल्याउन आकर्षित गर्नुपर्ने बताए ।  नेपाल आउने रकम औपचारिक माध्यमबाट ल्याउन सके विदेशी मुद्रा सञ्चिति र बैंकहरूसँग लगानीयोग्य पुँजी अभावको समस्या हट्ने मन्त्