उधारोमै चल्दैछ हेटौंडा सामुदायिक आँखा अस्पताल, बीमा भुक्तानी नपाएपछि सेवा नै प्रभावित हुन थाल्यो

हेटौंडा : हेटौंडा सामुदायिक आँखा अस्पतालले स्वास्थ्य बीमा बोर्डबाट बीमा भुक्तानी नपाउँदा आँखा अस्पताल संचालनमा समस्या देखिएको छ। तिलगंगा आँखा प्रतिष्ठानको शाखाको रूपमा सञ्चालन भइरहेको अस्पतालले ठुलो रकम भुक्तानी लिन बाँकी हुँदा अस्पतालको सेवा प्रभावित भएको हो। हेटौंडा सामुदायिक आँखा अस्पतालले स्वास्थ्य बीमा बोर्डबाट मंगलवारसम्म ३ करोड ७८ लाख ८०९  रुपैयाँ…

सम्बन्धित सामग्री

जथाभाबी कर्मचारी खटाउँदा स्वास्थ्य सेवा प्रभावित

हुम्लामा स्वास्थ्य सेवा कार्यालयको सेवा प्रभावित भएको छ । कार्यालयले पठाएको विवरण भन्दा फरक तरिकाले कर्मचारी निर्वाचनमा खटाउँदा स्वास्थ्य सेवा प्रभावित भएको हो । जनस्वास्थ्य अधिकृत प्रेमबहादुर सिंहले दिएको जानकारी अनुसार ल्याब, फार्मेसी, एक्सरे सेवा र इमरजेन्सीमा कार्यरत स्वास्थ्यकर्मी कार्यालय प्रमुखको जानकारी बिना खटाएले सेवा प्रभावमा समस्या भएको हो ।स्वास्थ्यकर्मी चुनावमा खटिएकाले सेवा प्रवाह बन्द हुने भएकाले सेवाग्राहीको जिम्मेवारी अस्पतालले नलिने समेत सिंहले निकालेको विज्ञप्तिमा जनाएको

सरकारी कार्यालयको सेवा प्रभावित

काठमाडौँ,२९ कार्तिक । आगामी मङ्सिर ४ गते हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा कर्मचारी खटिएका कारण सरकारी कार्यालयको सेवा प्रवाह प्रभावित भएको छ । जिल्लाका अधिकांश कर्मचारी निर्वाचनका लागि खटाइएका कारण करिब एक हप्ताका लागि सरकारी कार्यालयको सेवा प्रभाव प्रभावित हुने भएको हो । निर्वाचनका लागि मतदान अधिकृत, सहायक मतदान अधिकृत, सहायक कर्मचारीसहित जिल्लामा दुई हजार […]

तलब वृद्धि माग गर्दै बेलायतमा रेल सेवा हड्ताल, सेवा प्रभावित

१५ असोज, लण्डन । बेलायतको रेल सेवा प्रभावित भएको छ । पछिल्लो २४ घण्टादेखि भइरहेको आन्दोलनका कारण सेवा प्रभावित भएको हो । रेल सेवामा कार्यरत कर्मचारीहरूले योभन्दा अगाडि नै आन्दोलन गर्ने तयारी गरेपनि बेलायतकी महारानी एलिजावेथ द्वितीयको निधन भएकाले रोकिएको थियो । उनीहरूले अहिले महारानीको शोक अवधि सकिएपछि आन्दोलन सुरु गरेका हुन् । रेल सेवाका […]

बेलायतको रेल सेवामा आन्दोलन, सेवा प्रभावित

बेलायतको रेल सेवा प्रभावित भएको छ। पछिल्लो २४ घण्टादेखि भइरहेको आन्दोलनका कारण सेवा प्रभावित भएको हो।  रेल सेवामा कार्यरत कर्मचारीहरूले योभन्दा अगाडि नै आन्दोलन गर्ने तयारी गरेपनि बेलायतकी महारानी एलिजावेथ द्वितीयको...

भारी वर्षाले हवाई सेवा प्रभावित

१४ असार, काठमाडौं ।देशका विभिन्न ठाउँको हवाई सेवा आज प्रभावित भएको छ । अति वर्षाका कारण हवाई सेवा प्रभावित भएको हो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्रोतका अनुसार आज विराटनगर, भैरहवा, सुर्खेत, पोखरा, धनगढी, तुम्लिङटारका उडानहरू प्रभावित भएका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उपकरणमा आधारित प्रणालीबाट मात्रै हवाई उडान भइरहेको स्रोतको भनाइ छ । अन्य विमानस्थल […]

हुम्लामा टेलिकमको सेवा प्रभावित

हुम्ला – नेपाल टेलिकमको सेवा अवरुद्ध हुँदा हुम्लामा सञ्चार सेवा प्रभावित भएको छ। बिहीबार बिहानदेखि टेलिकमको टेलिफोन तथा इन्टरनेट सेवा बन्द हुँदा जिल्लामा सञ्चार सेवा अधिकांश रुपमा प्रभावित भएको हो। कालिकोट र दैलेखको बीचमा रहेको टेलिकमको फाइबरमा प्राविधिक समस्या आएका कारण हुम्लासहितका क्षेत्रमा सञ्चार सेवा बन्द भएको हो। समस्या समाधानका लागि प्राविधिक टोली बिहीबारदेखि नै […]

संक्रमित बढ्दा स्वास्थ्य संस्थाका सेवा प्रभावित

कोरोनाको तेस्रो लहरको क्रममा संक्रमित बढ्दै जाँदा जिल्ला–जिल्लाका स्वास्थ्य संस्थाहरूका सेवा पनि प्रभावित भइरहेका छन् । नयाँ पत्रिकाकर्मीहरूले विभिन्न जिल्लाबाट पठाएको रिपोर्टमा आकस्मिकबाहेकका सेवा प्रभावित भएको उल्लेख छ ।  झापाको दमक सरकारी अस्पतालका...

गाउँपालिकाका कर्मचारी र स्वास्थ्यकर्मीमा सेवा प्रभावित

बडिकेदार गाउँपालिकाका कर्मचारी र स्वास्थ्यकर्मीमा कोरोना सङ्क्रमण पुष्टि भएपछि पालिकाको सेवा प्रभावित भएको छ । एन्टिजेन विधिबाट गरिएको परीक्षणमा उनीहरुमा सङ्क्रमण पुष्टि भएको  स्वास्थ शाखाले जनाएको छ ।पालिकाका कर्मचारी र स्वास्थ्य शाखाका कर्मचारीमा सङ्क्रमण पुष्टि भएपछि दुवैतर्फका सेवा प्रभावित बनेका छन् । अहिले अत्यावश्यकबाहेकका अन्य सेवा बन्द गरिएको पालिकाले जनाएको छ । कामका लागि भारत गएका नागरिक धमाधम घर फर्किरहेका कारण ती व्यक्तिबाट बढीजसो कोरोना जोखिम बढ्न थालेको जनाइएको छ ।  स्वद

केही दिनदेखि इन्टरनेट सेवा किन प्रभावित भइरहेको छ ? यस्तो छ सेवा प्रदायकको भनाइ

इन्टरनेट सेवा प्रदायक संघ नेपाल (आईस्पान) ले सबमरिन केबलहरूमा समस्या देखिएपछि इन्टरनेट सेवा प्रभावित भएको बताएको छ । केही दिनदेखि इन्टरनेट सुस्त भएको गुनासो ग्राहकले गर्न थालेपछि आईस्पानले एक विज्ञप्ती जारी गर्दै समुन्द्र मुनि बिच्छ्याइएको सबमरिन केवलमा समस्या आउँदा इन्टरनेट प्रभावित भएको जानकारी दिएको हो ।  नेपालका अपस्ट्रिम प्रदायक टाटा, एयरटेल, सिफीका...

मेडिकल काउन्सिलका कर्मचारी र पदाधिकारीमा कोरोना, सेवा प्रभावित

काठमाडौं : नेपाल मेडिकल काउन्सिलका पदाधिकारी र कर्मचारीमा कोरोना संक्रमण देखिएपछि काउन्सिलको सेवा प्रभावित भएको छ।काउन्सिलले बुधबार विज्ञप्ति जारी गर्दै पदाधिकारी र कर्मचारीमा गरिएको परीक्षणमा अधिकांशमा कोरोना संक्रमण देखिएकाले सेवा प्रभावित हुने जनाएको छ।कर्मचारीमा कोराना पुष्टि भएसँगै आइसोलेसनमा बस्नुपर्ने भएकाले १० दिनसम्म दैनिक कामकाजमा केही ढिलाइ भएर सेवा प्रभावित हुन सक्ने काउन्सिलले जनाएको छ ।