काठमाडौँ । ढुवानी सेवामा मूल्य अभिवृद्धि कर कार्यान्वयन निर्देशिका जारी भएको छ । आन्तरिक राजश्व विभागको सिफारिसमा ‘मूल्य अभिवृद्धि कर नियमावली २०५३ को नियम ६१’ ले दिएको अधिकार प्रयोग गरी नेपाल सरकार अर्थ मन्त्रालयले निर्देशिका जारी गरेको हो । आर्थिक वर्ष २०८०/०८१ को बजेट मार्फत ढुवानी सेवामाको भाडामा मूल्य अभिवृद्धि कर लगाउने व्यवस्था गरिएको थियो […]