नर्भिकको यूरोलोजी टिमले निःशुल्क ओपिडी सञ्चालन गर्ने

नर्भिक अस्पतालको यूरोलोजी टिमले फागुन २८(शनिवार) निःशुल्क ओपिडी सेवा सञ्चालन गर्ने भएको छ । यो दिन प्रा.डा. रविन जोशी, डा. इशान मल्ल नेतृत्वको यूरोसर्जरी तथा यूरोलोजी टिमले निःशुल्क जाँच, परामर्श तथा उपचार सेवा दिन लागेको हो । केही साता रोकिएर पुनः सुचारु भएको निःशुल्क ओपिडी सेवा बिहान ९ः३० देखि ११ः३० बजेसम्म(२ घण्टा) सञ्चालन हुने अस्पतालले जनाएको छ ।मिर्गौला, मूत्रनली र मूत्रथैलीमा पत्थरी र क्यान्सर, प्रोस्टेट, अण्डकोष र हर्नियाको समस्या भएका बिरामीहरूले ओपिडीमा सहभागी भई निःशुल्क परामर्श

सम्बन्धित सामग्री

चैतभर नर्भिकले यूरोलोजी केन्द्रीत अभियान चलाउने, शनिवार निःशुल्क ओपिडी

नर्भिक अस्पतालले आफ्नो विशेष अभियानअन्तर्गत चैत महिनाभर यूरोलोजी टिमलाई मात्र परिचालन गरी निःशुल्क ओपिडी सेवा संचालन गर्ने भएको छ । नर्भिकको यही रणनीतिअनुसार आउने शनिवार(चैत २६ गते) पनि यूरोलोजीको २ वटा टिम नै निःशुल्क ओपिडी सेवामा उपलब्ध हुने अस्पतालले जनाएको छ । अस्पतालले यो महिनाको सुरुवातदेखि नै यूरोलोजी टिमलाई परि...

नर्भिकको यूरोलोजी टिमले निःशुल्क ओपिडी संचालन गर्ने

फागुन २८ गते शनिवार पनि नर्भिक अस्पतालको यूरोलोजी टिमले निःशुल्क ओपिडी सेवा संचालन गर्ने भएको छ।