प्रधानमन्त्रीको नाम देखाई स्टल बुकिङ शुरु

विराटनगर : एभरेस्ट साइन्स सेन्टर (विज्ञान केन्द्र) शान्तिवन बर्जु सुनसरीका सञ्चालक डा. दिलीप अधिकारीले विज्ञानकेन्द्र मेलाको उद्घाटनमा प्रधानमन्त्री आउने भन्दै स्टल बुकिङ शुरु गरेका छन्।प्रधानमन्त्री आउने–नआउने टुंगो नलाग्दै ‘प्रधानमन्त्रीले उद्घाटन गर्ने कार्यक्रम’ भन्दै अधिकारीले स्टल बुकिङ शुरु गरेका हुन्। उनलाई शृङ्खलाबद्ध ठगी गरेको आरोप लागेको छ।उनले मेला लगाउन विराटनगरका टिकेन्द्र श्रेष्ठ र सुमन कट्टेललाई जिम्मा दिएका छन्। उनीहरू विराटनगरमा ‘डाइरेक्ट सेलिङ’को

सम्बन्धित सामग्री

नेपाल फर्मा एक्स्पोको लागि सबै स्टल बुकिङ

उपाध्यक्ष बरालले अहिलेसम्म नेपाली उद्योगका २० वटा, औषधिको कच्चा पदार्थ उत्पादन तथा विक्रि विवरण कम्पनी ५० वटा, औषधि उत्पादनमा प्रयोग हुने मेसिन र प्रयोगशालाका स्टल, औषधि उद्योगको अध्ययन तथा अनुसन्धानका लागि चाहिने मेसिन तथा प्रयोगशाला (ल्याब)का स्टल रहेको बताए।

टुडिखेलमा हुने माघी महोत्सवका लागि स्टल बुकिङ खुल्ला

काठमाडौँ, २४ पुस। काठमाडौँको टुँडिखेलमा थारू राष्ट्रिय माघी महोत्सवको लागि स्टल बुकिङ खुल्ला भएको छ । पुस २९ र माघ १ गते हुने माघी महोत्सवका लागि स्टल खुल्ला भएको माघी महोत्सवका स्टल संयोजक चन्द्रप्रकाश चौधरीले बताए । उनका अनुसार महोत्सवमा स्टल राख्नका लागि हालसम्म ४० वटा बुक भइसकेको छ भने थप स्टलहरू पुस २७ गतेसम्म […]

भृकुटीमण्डपमा क्यान इन्फोटेक हुने, स्टल बुकिङ खुला

काठमाडौं : आगामी माघ २४ देखि भृकुटीमण्डपमा  क्यान इन्फोटेक मेला हुने भएको छ। २९ गते सम्म चल्ने मेलाको स्टल बुकिङसमेत खुलेको क्यान महासंघले जनाएको छ।सञ्चार तथा सूचना प्रविधि क्षेत्रमा विकास भएका नयाँ–नयाँ प्रविधि प्रदर्शनी तथा यस क्षेत्रको विकासका लागि आवश्यक रणनीति निर्माणका निम्ति सार्थक अन्तरक्रिया गर्ने उद्देश्यले बर्सेनि क्यान इन्फोटेक मेला आयोजना हुँदै आएको छ।यस पटकको क्यान इन्फोटेकमा सञ्चार तथा सूचना प्रविधिको क्षेत्रमा भएका विकास तथा नवप्रवर्तनहरु को अधिकतम सहभागिता रहने क्यान

फर्निचर एक्स्पोका अधिकांश स्टल बुकिङ सकियो

आठौं संस्करणको फर्निचर तथा फर्निसिङ एक्स्पो २०२२ मा सहभागी हुनका लागि स्टल बुकिङ गर्ने क्रम अन्तिम चरणमा पुगेको छ । एक्स्पोमा तयार गरिने अधिकांश स्टलको बुकिङ भएको छ ।२३ देखि २७ भदौसम्म राजधानीको भृकुटीमण्डपमा आयोजना हुने एक्स्पोमा सहभागी हुनका लागि भारत तथा बंगलादेशका समेत प्रदर्शकहरुले स्टल बुकिङ गरेको एक्स्पोको व्यवस्थापक इभेण्ट सोलुसन प्रालिले जनाएको छ […]

‘ईभी अटो एक्सपो’ को स्टल बुकिङ खुला

नेपालमै पहिलो पटक आयोजना हुन लागेको ‘ईभी अटो एक्सपो–२०२२’ को स्टल बुकिङ खुला भएको छ । आयोजक नाडा अटोमोबाइल एसोसिएसन अफ नेपालले भदौ १ गतेदेखि ५ गतेसम्मका लागि अटो एक्सपोको स्टल बुकिङ्ग खुला गरिएको जनाएको हो । अटो एक्सपो आगामी असोज ६ गतेदेखि ९ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुँदैछ ।  पहिलोपटक ईभी अटो एक्सपो आयोजना गर्न लागेको नाडाले सबै ईभी विक्रेता तथा उपभोक्ताहरुलाई सहभागिताका लागि आह्वान गरेको छ । यसअघि भदौ ७ गतेदेखि १२ गतेलाई तोकिएको नाडा अटो एक्सपो&nd

फर्निचर एक्स्पोका अधिकांश स्टल बुकिङ सकियो

राजधानीमा आयोजना हुन लागेको आठौं संस्करणको फर्निचर तथा फर्निसिङ एक्स्पो–२०२२ मा सहभागी हुनका लागि स्टल बुकिङ गर्ने क्रम अन्तिम चरणमा पुगेको छ । एक्स्पोमा तयार गरिने अधिकांश स्टलको बुकिङ भएको हो । यही भदौ २३ देखि २७ गतेसम्म राजधानीको भृकुटीमण्डपमा आयोजना हुने एक्स्पोमा सहभागी हुनका लागि भारत तथा बंगलादेशका समेत प्रदर्शकहरुले स्टल बुकिङ गरेको एक्स्पोको व्यवस्थापक इभेण्ट सोलुसन प्रालिले जनाएको छ । नेपाल फर्निचर तथा फर्निसिङ संघको आयोजनामा भृकुटीमण्डपस्थित प्रदर्शनीस्थलमा आयोजना हुने एक्स

नाडा ईभी एक्स्पो–२०२२ का लागि स्टल बुकिङ खुला

आगामी ६ असोजदेखि सुरु हुने नाडा ईभी एक्स्पो–२०२२ का लागि स्टल बुकिङ खुला गरिएको छ

क्यान इन्फोटेकका लागि ८० प्रतिशत स्टल बुकिङ

आगामी वैशाख ७ देखि हुने आईएमई–पे क्यान इन्फोटेक–२०२२ इन एसोसियसन विथ एससिटी स्मार्ट क्युआरको ८० प्रतिशत स्टल बुकिङ भएको छ । सूचना तथा सञ्चार प्रविधि र मनोरञ्जनसम्बन्धी यो प्रदर्शन २७ औँ संस्करण हो । कोभिड–१९ का कारण यस यो कार्यक्रम दुई पटक स्थगित भएको थियो ।

क्यान इन्फोटेकको स्टल बुकिङ खुल्ला, यसरी गर्नुहोस् अनलाइन बुकिङ

बिहीबारदेखि आईएमई पे क्यान इन्फोटेक २०२२ को स्टल बुकिङ खुल्ला भएको छ । आउँदो माघ १८ गतेदेखि २३ गतेसम्म काठमाडौंको भृकुटिमण्डपमा क्यान इन्फोटेक आयोजना हुँदैछ ।  बिहीबार १० बजेदेखि अनलाइनबाटै स्टल बुकिङ खुल्ला भएको क्यान महासंघले जनाएको छ । अनलाइन स्टल बुकिङ गर्न यहाँ क्लिक गर्नुहोस् ।  क्यान महासंघका अनुसार मुख्य हल ब्रान्डिङ उद्देश्यका लागि मात्रै उपलब्ध रहेको...