कोरोना महामारीका बीच अस्पतालहरूमा अक्सिजनको अभाव भइरहेका बेला मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान हेटौंडा अस्पतालमा अक्सिजन प्लान्ट स्थापना गरिएको छ । करिब ३८ लाख रुपैयाँ खर्च गरी प्लान्ट स्थापना गरेसँगै अक्सिजन उत्पादन सुरु भएकोे हो ।अन्य जिल्लाबाट सिलिन्डरमा भरिएको अक्सिजन ल्याउनुपर्ने बाध्यता अब हटेको छ । हेटौंडा उपमहानगरपालिकाको लगानीमा स्थापित अक्सिजन प्लान्टको आइतबार हेटौंडाका उपमहानगरपालिकाका […]