यस वर्षको आदर्श विशेष सम्मान गायक थापालाई

गलकोट– यस वर्षको आदर्श विशेष सम्मान चर्चित गायक वसन्त थापालाई  प्रदान गरिएको छ । बागलुङमा सञ्चार क्षेत्रमा क्रियाशील आदर्श सहकारी संस्था लिमिटेड बागलुङले यो वर्षको आदर्श विशेष सम्मान–२०७९ गायक तथा सर्जक थापालाई प्रदान गरेको हो ।  सहकारीको १६ औँ वार्षिक साधारणसभाका अवसरमा घोषणा गरिएको उक्त सम्मान प्रदान गरिएको आदर्श सहकारीले जनाएको छ । संस्थाका संस्थापक […]