उपसभामुखको चरित्रहत्या नगर्न सुमना श्रेष्ठको चेतावनी, मिडिया ट्रायल गरिएको आरोप (भिडिओ)

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सुमना श्रेष्ठले आफ्नो पार्टीबाट निर्वाचित उपसभामुखको संसदमा प्रतिरक्षा गरेकी छन् । उनले मिडिया ट्रायल गरेर त्यागी उपसभामुखको चरित्रहत्या गर्न खोजिएको आरोप लगाइन् । आज संसद वैठकमा कांग्रेस सांसद रामहरी खतिवडाले उपसभामुखले अमेरिकी दूतावासलाई लेखेको पत्रको विषयमा छानविन गर्न माग गरेका थिए । उनले उपसभामुख मानव तस्करीमा संलग्न रहेको आरोपसमेत […]