नेपालमा अस्थिर राजनीतिको मुख्य जड राजनीतिक बलमिच्याइँ हो । स्वतन्त्र संवैधानिक आयोगहरू राजनीतिक दलका कार्यकर्ता भर्ती केन्द्र बन्दै जाँदा बहुदलीय संसदीय प्रणालीप्रति जनविश्वास घट्दै गएको यथार्थ जगजाहेर छ । विधि विधानको उपहास गर्दै पार्टी नेतृत्वप्रति …