केपी ओलीको प्रश्न : यो देशमा न्याय छैन

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले संविधान दिवसको अवसर पारेर कैदीलाई दिइएको आम माफीको विरोध गर्नुभएको छ ।

सम्बन्धित सामग्री

राजावादीलाई ओलीको प्रश्न– राजा भएर देश बच्ने भए सिक्किम किन बचेन ?

उनले भने, ‘हाम्रो कपाल त्यतिकै फुलेको छैन । हामी राजतन्त्र आउन दिदैनौँ । तानाशाह सिस्टम ल्याउन दिदैनौँ यो देशमा ।’

ओलीको प्रश्न : हामीले सरकार छाडेपछि मात्र ४९ अर्बको चामल कसरी आयात भयो ?

१८ असार, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आफूले सरकार छाडेपछि ४९ अर्ब रुपैयाँको चामल आयात भएको बताएका छन् । अखिल नेपाल किसान महासंघले शनिबार एमाले केन्द्रीय कार्यालयमा आयोजना गरेको कार्यक्रममा उनले कृषि प्रधान देशमा यति धेरै चामल आयात हुनु अशोभनीय भएको बताए । ‘हामीले सरकार छाडेपछिको मात्र […]

ओलीको प्रश्न : हामीले सरकार छोडेपछि ४९ अर्बको चामल कसरी आयात भयो ?

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूले सरकार छोडेपछि कसरी ४९ अर्बको चामल आयात भएको बताएका छन् ।  शनिवार अखिल नेपाल किसान महासंघले गरेको कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले ६० प्रतिशत भन्दा बढी जनता कृषिमा सहभागी भएको देशमा खाद्यान्नमा आत्मनिर्भर हुन नसकेको बताए । उनले हिमालदेखि तराईसम्म उब्जाउ भूमि रहे पनि जम्मा ३ करोड जनता खाद्यान्नमा आत्मनिर्भर हुन नसक्नु दुःखद रहेको बताए । उपयुक्त नीतिका साथ कृषिको आधुनिकीकरण, व्यवसायीकरण गरेर अघि बढ्न नसकेकोले यो स्थितिलाई बदल्नुपर्ने उनको

बुटवलबाट ओलीको प्रश्न : कस्तो अलच्छिन पस्यो यो देशमा ?

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान गठबन्धन सरकार बनेपछि देशमै अलच्छिन पसेको टिप्पणी गरेका छन् । आइतबार बुटवलमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले सरकारले पैसा छैन भन्दै विकासे आयोजनाका बजेट काटेको भन्दै एमालेले कहिल्यै पैसा छैन नभनेको दावी गरे ।‘यो बाटो चौडा गर्न पैसा छैन भनेन, मेडिकल कलेजका लागि पैसा छैन भनेन’, उनले भने ‘अर्को सभागृहका लागि पैसा छैन भनेन, अरु बाटाहरु र नदी नियन्त्रणका लागि पैसा छैन भनेन ।’  उनले एमाले नेतृत्वको सरकारले देशभ

एमाले अध्यक्ष ओलीको प्रश्न : प्रचण्ड मान्छे हुन् कि पुतली ?

न्युज अफ नेपाल, पोखरा । एमालेका अध्यक्ष केपी ओलीले माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको दोहोरो चरित्रका कारण देशमा संकट आएको बताए । पुतलीको चिनियाँ कथा सुनाउँदै उनले प्रचण्डको चरित्र पनि छुट्याउनै नसक्ने खालको भएको बताए । त्यसअघि उनले चिनियाँ कथा सुनाए । चिनियाँ एउटा कथा छ, एउटा पुतली उड्दै रस चुस्दै गयो । टन्न […]

ओलीको प्रश्न : शान्ति प्रक्रिया के कारणले टुंगिन सकेन ?

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशमा अझै द्वन्दका घाउहरु रहेको बताएका छन्। दशौं महाधिवेशनको उद्‍घाटन समारोहमा बोल्दै उनले शान्ति प्रक्रिया टुंग्याउनु पर्ने बताए। नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको नाम नदिइकन...

सरकारलाई ओलीको प्रश्न : अनि उनीहरु नाक ठड्याउने ?

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालमा बिजुलीका गाडी चलाउने अभियान आफुले सुरु गरेको बताएका छन् । बुधबार नेपालगञ्जमा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले अहिलेका प्रधानमन्त्री शेरबहादुर देउवाले देशमा उत्पादन भएको बिजुली आफ्नै देशमा खपत गरौ, बिजुलीका गाडी चलाउ, बिजुली भात पकाऊ भनेको सुनेको भन्दै त्यही अभियान आफुले सुरु गरेकाले अहिले सरकारले नाक ठड्याउन पाएको बताएका हुन् ।‘२० बर्षसम्म यो देशमा लोडसेडिङ हट्दैन भन्ने मान्छेहरु, किनेको विद्युत बाल्नेहरू अहिले त्यसो