बलात्कार आरोपमा पक्राउ परेसँगै एमाले सांसद बानियाँ निलम्बित हुँदै

बलात्कारको आरोपमा पक्राउ परेका नेकपा (एमाले) का सांसद मोहन बानियाँ निलम्बन हुने भएका छन् । सोमबार साँझ नेपालगञ्जबाट पक्राउ परेलगत्तै सांसद बानियाँ निलम्बनमा पर्ने भएका हुन् ।

सम्बन्धित सामग्री

बलात्कार आरोपित एमाले सांसद बानियाँ निलम्बित

बलात्कार आरोपमा पक्राउ परेका नेकपा (एमाले)का सांसद मोहन बानियाँको पद निलम्बनमा परेको छ ।आइतबार बसेको प्रतिनिधिसभा बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले बानियाँको सांसद पद निलम्बनमा परेको जानकारी गराउनुभएको हो । बलात्कारसम्बन्धी अभियोगमा जिल्ला प्रहरी कार्यालय, बाँकेको अनुन्धानमा रहेका सांसद बानियाँको पद निलम्बित भएको सभामुख सापकोटाले जानकारी गराउनुभएको हो ।

बलात्कारको आरोप लागेका एमाले सांसद बानियाँ निलम्बित

बलात्कार आरोपमा पक्राउ परेका नेकपा एमालेका सांसद मोहन बानियाँ निलम्बनमा परेका छन् । आइतबारको प्रतिनिधिसभामा बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले सांसद बानियाँ निलम्बनमा परेको जानकारी गराए । एक महिलाले बलात्कारको उजुरी दिएपछि उनलाई ...

जबरजस्ती करणी मुद्दामा पक्राउ परेका एमाले सांसद बानियाँ निलम्बित

काठमाण्डाै – जबरजस्ती करणी मुद्दामा पक्राउ परेका नेकपा एमालेका सांसद मोहन बानियाँ पदबाट निलम्बनमा पर्नुभएको छ । बानियाँ पक्राउ परेको विषय सभामुख अग्नि सापकोटाले प्रनिनिधि सभा नियमावली २०७५ को नियम २ सय ४४ काे उपनियम ३ अनुसार संसदलाई जानकारी गराउनुभएको छ । सभामुखले जानकारी गराएसँगै उहाँ निलम्बनमा पर्नुभएको हो ।  यो नियमअनुसार कुनै पनि सांसद प्रहरी हिरासतमा रहेको अवस्थामा कानुनअनुसार तीन वर्ष वा त्योभन्दा धेरै अवधिको कैदको सजाय हुने, नैतिक पतन देखिने फौजदारी मुद्दामा अभियोगपत्र दायर भएर पुर्पक्षका ला...

महिला बलात्कार गरेको आरोपमा हिरासतमा रहेका एमाले सांसद बानियाँ निलम्बित

एक महिलामाथि बलात्कार गरेको कसुरमा प्रहरीको नियन्त्रणमा रहेका मुगुका एमाले सांसद मोहन बानियाँ निलम्बित भएका छन् ।आइतबार बसेको प्रतिनिधि सभाको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले सांसद बानियाँ निलम्बित भएको जानकारी गराए । जिल्ला प्रहरी कार्यालय बाँकेको पत्रका आधारमा सांसद बानियाँ निलम्बन गरिएको सभामुखले जानकारी गराए । सांसद बानियाँ फागुन १६ देखि प्रहरी नियन्त्रणमा रहेका छन् ।

बलात्कार आरोपित एमाले सांसद बाँनिया निलम्बित

बलात्कारको आरोप लागेका एमाले सांसद मोहन बानियाँ निलम्बित भएका छन्। आइतबारको बैठकमा सभामुख अग्नि सापकोटाले बानियाँ निलम्बित भएको पत्र पढेर संसदलाई जानकारी गराएका हुन्।  आफूले दिएको २५ लाख फिर्ता गर्ने भन्दै...

एमाले सांसद बानियाँ निलम्बित

नेकपा एमालेका सांसद मोहन बानियाँ निलम्बित भएका छन् । आइतबार बसेको प्रतिनिधि सभाले बानियाँलाई सांसद पदबाट निलम्बन गरेको हो ।

एमाले सांसद बानियाँ निलम्बित

नेकपा एमालेका सांसद मोहन बानियाँ निलम्बित भएका छन् । आइतबार बसेको प्रतिनिधि सभाले बानियाँलाई सांसद पदबाट निलम्बन गरेको हो ।

एमाले सांसद संख्या घट्यो, सांसद बानियाँ निलम्बित हुँदै

बलात्कारको आरोपमा पक्राउ परेका नेकपा (एमाले)का सांसद मोहन बानियाँ निलम्बन हुने भएका छन् । सोमबार साँझ नेपालगञ्जबाट पक्राउ परेलगत्तै सांसद बानियाँ निलम्बनमा पर्ने भएका हुन् ।‘माननीयज्यू पक्राउ परेको खबर आएको छ, औपचारिक जानकारी आएपछि संघीय संसदले उहाँको पद निलम्बनमा परेको जानकारी दिनेछ,’ प्रवक्ता रोजनाथ पाण्डेले भने । उनका अनुसार संसदको आगामी बैठकमा सांसद बानियाँको पद निलम्बनमा परेको जानकारी दिइनेछ । मुगुबाट निर्वाचित बानियाँ निलम्बनमा परे सँगै संघीय संसदमा एमालेका एक सांसदको संख्या घट

बलात्कार आरोपमा पक्राउ परेसँगै एमाले सांसद बानियाँ निलम्बित हुँदै

बलात्कारको आरोपमा पक्राउ परेका नेकपा (एमाले) का सांसद मोहन बानियाँ निलम्बन हुने भएका छन् । सोमबार साँझ नेपालगञ्जबाट पक्राउ परेलगत्तै सांसद बानियाँ निलम्बनमा पर्ने भएका हुन् ।