काठमाडौं । सत्तारुढ दल निकट विद्यार्थी संगठनले तत्काल विद्यार्थीलाई खोपको व्यवस्था गर्न माग गरेका छन् ।
नेविसंघ, अखिल क्रान्तिकारी, अनेरास्ववियु, समाजवादी विद्यार्थी युनियन र अखिल छैठौँका विद्यार्थी नेताहरुले स्वास्थ्य राज्यमन्त्रीलाई ज्ञापनपत्र बुझाउँदै यस्तो माग गरेको नेविसंघका महामन्त्री युवराज पाण्डेले जानकारी गराए ।
“परीक्षा दिने विद्यार्थीहरुलाई मानसिक तनाव थपिएको छ भने परीक्षा हलमा...