प्रवेश पत्रको आधारमा विद्यार्थीलाई खोपको व्यवस्था गर्न पाँच विद्यार्थी संगठनको माग

भूपराज बस्याल, काठमाडौ । पाँच विद्यार्थी संगठनले परिक्षा चलिरहेका विद्यार्थीलाई खोप लगाएर मात्र परीक्षामा सहभागी हुने वातावरण बनाउन स्वास्थ्य मन्त्रालयको ध्यानाकर्षण गराएका छन् । सोमबार संयुक्त विद्यार्थी संगठनको तर्फबाट स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठलाई भेटी ज्ञापनपत्र बुझाएकाछन् । देशभरका विद्यार्थीहरूलाई खोप नलगाएको र स्वास्थ सुरक्षा अपनाउन नसकेको कारण कोरोनाको संक्रमणको जोखिम बढेको भन्दै विद्यार्थीहरूलाई तत्काल खोप उपलब्ध […]

सम्बन्धित सामग्री

अनेरास्ववियुले बुझायो स्वास्थ्यमन्त्री खतिवडालाई ज्ञापनपत्र

आर्थिक अभावमा बाँचेको वर्गको उपचारमा निःशुल्क चेकजाँजको व्यवस्था गर्न माग काठमाडौं, २६ माघ । माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) पार्टीनिकट विद्यार्थी संगठन अनेरास्ववियुले स्वास्थ्य तथा जनसंख्यमन्त्री विरोध खतिवडालाई ज्ञापनपत्र बुझाएको छ। संगठनको तर्फबाट अध्यक्ष सुदेश पराजुलीले ज्ञापनपत्र वाचन गरेका थिए । आम विद्यार्थीहरुलाई खोपको व्यवस्था गर्नपनि उक्त संगठनले मन्त्री खतिवडासमक्ष माग गरेको छ । […]