पर्सामा मेयर र पाँच वडाध्यक्षसहित थप ९८ जनामा कोरोना पुष्टि

पोखरिया नगरपालिकाका नगरप्रमुख दीपनारायणप्रसाद रौनियार, पाँच जना वडा अध्यक्ष र जिल्ला अस्पताल पोखरियाका मेडिकल सुपरिटेन्डेन्टसहित पर्सा जिल्लामा थप ९८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यिमध्ये ९२ जनामा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकुको रिपोर्ट अनुसार र ६ जनामा नारायणी अस्पतालको रिपोर्ट अनुसार पिसिआर जाँचमा कोरोना पुष्टि भएको हो।

सम्बन्धित सामग्री

ललितपुर महानगरका मेयर चिरीबाबुलाई कोरोना पुष्टि

ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। उनलाई सामान्य रुघाखोकी लागेर परीक्षण गर्दा कोरोना पुष्टि भएको हो।...

कोरोनाको कारण वडा अध्यक्षको मृत्यु

बाजुरा। कोरोना भाइरको संक्रमणबाट बाजुरा जिल्लाको बडिमालिका नगरपालिका-९ का वडाध्यक्ष बिनोदकुमार बिकको शनिवार मृत्यु भएको थियो। विगत एकहप्तादेखि बिरामी रहेका बिकलाई हिजो शनिबार कोरोना पुष्टि भइ थप उपचारको लागि डडेलधुरा लैजाने क्रममा मृत्यु भएको नगरपालिकाका मेयर पदम बडुवालले बताए।

तुलसीपुरका मेयरलाई कोरोना, उपमहागनर कार्यालय एक साता बन्द

दाङ : तलसीपुर उपमहानगरपालिका प्रमुख मेयर घनश्याम पाण्डेलाई कोरोना संक्रमण पुष्टि भएको छ। सामान्य लक्षण देखिएपछि असोज २० गते मंगलबार नगरप्रमुख पाण्डेको स्वाब लिइएको थियो। राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा  पिसिआर परीक्षण गर्दा उनलाई कोरोना पुष्टि भएको हो। कोरोना पुष्टि भएपछि मेयर पाण्डेले  सबैलाई सजग...

गोदावरी नगरपालिकाका मेयरलाई कोरोना संक्रमण

ललितपुर- ललितपुरको गोदावरी नगरपालिकाका मेयर गजेन्द्र महर्जनलाई कोरोना संक्रमण भएको छ। मेयर महर्जनलाई शुक्रबार कोरोना पुष्टि भएको हो। उपत्यका नगरपालिका फोरम काठमाडौंका अध्यक्षसमेत...

ललितपुर महानगर र गोदावरीका मेयरलाई कोरोना संक्रमण

ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनलाई कोरोना संक्रमण भएको छ। उनलाई शुक्रबार कोरोना पुष्टि भएको हो। महर्जनलाई जिउ दुख्ने, टाउको दुख्ने जस्ता सामान्य लक्षण देखिएका छन्।

रत्नगरका मेयर वनलाई कोरोना पुष्टि

काठमाडौं : चितवनको रत्ननगर नगरपालिकाका मेयर नारायण वनलाई कोरोना पुष्टि भएको छ।  गत आइतबार भरतपुरको कोभिड १९ ल्याबमा स्वाब दिएका मेयर वनको गएराति रिपोर्ट पोजेटिभ आएको नगरपालिका उपप्रमुख बिमलादेवि दुवाडीले जानकारी दिइन्।  मेयर वनलाई स्वास्थ्यमा समस्यापछि १० दिन अघिदेखि होम आइसोलेशनमा बस्दै आएको आएका...

चितवनको रत्ननगरका मेयरलाई कोरोना संक्रमण

२ असोज, चितवन । चितवनको रत्ननगर नगरपालिकाका मेयर नारायण बनलाई कोरोना पुष्टि भएको छ । भदौ २८ गते स्वाब दिएका नगर प्रमुख वनलाई पाँच दिनपछि कोरोना संक्रमण भएको पुष्टि भएको रिर्पोट आएको हो । भरतपुर कोभिड …

काठमाडौंका मेयर विद्यासुन्दर शाक्यलाई कोरोना पुष्टि

काठमाडौं महानगरकाका मेयर विद्या सुन्दर शाक्यलाई कोरोना पुष्टि भएको छ। मेयर शाक्यलाई कोरोनो पुष्टि भएको महनगरका सह–सचिव राजेश्वार ज्ञावालीले जानकारी दिए।

पोखरिया नगरपालिकाका मेयरसहित परिवारका १४ जनामा कोरोना संक्रमण

काठमाडौं- पर्साको पोखरिया नगरपालिकाका मेयर दीपनारायणप्रसाद रौनियार र उनको परिवारका १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।  नगरपालिकाका एक वडाध्यक्षमा कोरोना पुष्टि भएपछि कन्ट्याक्ट...

क्षिरेश्वरनाथ नगरपालिकाका मेयरमा कोरोना पुष्टि

जनकपुरधाम : धनुषाको क्षिरेश्वरनाथ नगरपालिकाका मेयर योगेन्द्र पजियारमा कोरोना पुष्टि भएको छ। शुक्रबार स्याब संकलन गरी प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुरमा गरिएको पिसिआर परीक्षणमा उनको रिपोर्ट पोजेटिभ आएको हो। उनी अहिले होम आइसोलेसनमा बसेका नगरपालिकाका एक कर्मचारीले बताए। उनका अनुसार मेयरमा भने कोरोनाको लक्षण द...