छायाङ्कनको बिचमै अमेरिकामा बिक्री भयो ‘रङ्गेली’, कलाकारसहित रेड कार्पेट प्रिमियर पनि हुने

काठमाडौं- हाल छायाङ्कनको अन्तिम चरणमा रहेको नेपाली चलचित्र ‘रङ्गेली’को संयुक्त राज्य अमेरिकाको वितरण अधिकार बिक्री भएको छ । अमेरिकाको लागि यो चलचित्रको वितरण अधिकार ‘एक्का बास्सा इन्टरटेन्मेन्ट एन्ड लाइभ एट प्रिजेन्ट’ले खरिद गरेको हो । वितरण अधिकार बिक्री सँगै क्यालिफोर्नियाको सान फ्रान्सिस्को र टेक्ससको ड्यालसमा भिआइपी रेड कार्पेट प्रिमियर पनि हुने भएको निर्देशक अर्जुन सुवेदीले […]

सम्बन्धित सामग्री

धरान, पोखरा र काठमाडौँमा गोर्खा वारियरको प्रिमियर गरिँदै - NepaliPatra

काठमाडौँ । यही ११ फागुनबाट देशव्यापी रिलिज हुने ऐतिहाँसिक अन्तर्राष्ट्रिय नेपाली चलचित्र गोर्खा वारियरको रिलिज अघि नेपालका तीन शहरमा रेड कार्पेट प्रिमियर गरिने भएको छ । मोफसलका दर्शकहरुको विशेष आग्रहमा यो चलचित्रका मोफशल अन्तर्गत धरान र पोखरामा प्रिमियर तय गरिएको हो । लाहुरेको शहर भनेर चिनिने यी दुबै शहरमा रेड कार्पेट प्रिमियरको तयारी भईरहेको यसका […]

रिलिज अघि तीन शहरमा गोर्खा वारियरको प्रिमियर

काठमाडौं । ऐतिहाँसिक अन्तर्राष्ट्रिय नेपाली चलचित्र गोर्खा वारियरको रिलिज अघि नेपालका तीन शहरमा रेड कार्पेट प्रिमियर गरिने भएको छ । यही ११ फागुनबाट देशव्यापी रिलिज हुने यो चलचित्रको रिलिज अघि नेपालका तीन शहरमा प्रिमियर गर्न लागिएको निर्देशक मिलन चाम्सले राजधानीलाई जानकारी गराए । ‘गोर्खा वारियरको बेलायतमा हलिउड फिल्मको प्रिमियर केन्द्र मानिएको लिसेस्ट स्क्वायर लन्डनको प्रतिष्ठित […] The post रिलिज अघि तीन शहरमा गोर्खा वारियरको प्रिमियर appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

फिल्म चित्राको अष्ट्रेलियामा रेड कार्पेट प्रिमियर हुने - NepaliPatra

काठमाडौँ । बाबुछोरीको पारिवारिक कथा बोकेको फिल्म चित्राको अष्ट्रेलियामा रेड कार्पेट प्रिमियर हुने भएको छ । निर्माणपक्षले दिएको जानकारी अनुसार फिल्मको फरवरी ९ तारिखका दिनमा अष्ट्रेलियाको तासमानिया राज्यको भिलेज सिनेमाज् इस्टल्यान्डस, रोसनी पार्कमा प्रमियर हुनेछ । निर्माताबाट अभिनेतामा डेब्यू गरेका सन्तोष अधिकारीले सो प्रिमियरमा सो शहरका मेयरसहित केही कलाकारहरु समेत सहभागी हुने जानकारी दिएका छन् […]

रंगेलीको प्रिमियर अमेरिकामा हुने

छायाँकनको अन्तिम चरणमा रहेको फिल्म रंगेलीको अमेरिका वितरण अधिकार बिक्री भएको छ। अमेरिकाको लागि फिल्मको वितरण अधिकार एक्का बास्सा इन्टरटेन्मेन्ट एन्ड लाइभ एट प्रिजेन्टले खरिद गरेको हो। वितरण अधिकार बिक्री भएसँगै क्यालिफोर्नियाको सान फ्रान्सिस्को र टेक्ससको ड्यालसमा भीआईपी रेड कार्पेट प्रिमियर पनि हुने भएको निर्देशक अर्जुन सुवेदीले जानकारी गराए। ती प्रिमियरमा फिल्मका प्रमुख कलाकार सहभागी […]

गोर्खा वारियरको प्रिमियर लन्डनको आईम्याक्स सिनेवल्र्डमा

हरेकजसो फिल्मको प्रिमियर विदेशमा गर्दै आएका निर्माता निर्देशक मिलन चाम्सले आप्mनो डिझम प्रोजेक्ट गोर्खा वारियरको प्रिमियर बेलायतकै सान मानिएको लिसेस्ट स्क्वायर लन्डनको आईम्याक्स सिनेवल्र्डमा गर्ने भएका छन्। वीर नेपाली गोर्खालीको साहस र गौरव गाथा बोकेका फिल्मको नेपाली फिल्मकै इतिहासमा पहिलोपटक रेड कार्पेट प्रिमियर गर्न लागिएको हो। आगामी सेप्टेम्बर १० तारिख आइतबारका दिन फिल्मको वल्र्ड प्रिमियर […]

पोखरामा चलचित्र बहावको रेड कार्पेट प्रिमियर

पोखरा । शुक्रबारबाट देशव्यापी सिनेमा हलमा रिलिज गरिएको नेपाली चलचित्र बहावको रिलिजसँगै पोखरामा रेड कार्पेट प्रिमियर गरिएको छ । यो चलचित्र निर्माता तथा पत्रकार श्रीधर पौडेल, कलाकार सुरक्षा पन्त र कमलमणि नेपाल तथा लेखक र निर्देशक प्रमोद कँडेल बहावको प्रिमियरमा सहभागी भए । प्रिमियर सो चलचित्र पत्रकार संघ कास्कीको समन्वयमा स्पेक्स फोर्टिनले मिडटाउन सिनेमाजमा आयोजना […] The post पोखरामा चलचित्र बहावको रेड कार्पेट प्रिमियर appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

‘प्रकाश’ लाई रेड कार्पेट, प्रिमियरमा सकारात्मक प्रतिक्रिया

अगामी शुक्रबारबाट प्रदर्शनमा आउने फिल्म ‘प्रकाश’ को रेड कार्पेट प्रिमियर गरिने भएको छ । बुधबार कमलपोखरीस्थित बिग मुभिजमा आयोजित प्रिमियरमा रंग पत्रकर र फिल्मकर्मीको बाक्लो उपस्थिति रहेको थियो । प्रिमियरमा सहभागी अधिकांशले फिल्मको कथावस्तुले मन छोएको प्रतिक्रिया दिए । सोही प्रिमियरमा कतिले फिल्मको निर्माण पक्ष राम्रो बताउँदा कतिले भने कलाकारको अभिनयको तारिफ गरे ।प्रिमियरमा फिल्मका कलाकार प्रदीप खड्का, दीया मास्केको अलवा आर्यन सिग्देल, रिस्ता बस्नेत, लक्ष्मी बर्देवा, नरेश पौडेल, ज्ञाने

बेलायतमा चलचित्र ‘उल्झन’ को रेड कार्पेट प्रिमियर शो

बेलायत निवासी नायक ध्रुव दत्तले अभिनय गरेको चलचित्र ‘उल्झन’को रेड कार्पेट प्रिमियर शो बेलायतमा सम्पन्न भएको छ। आइतबार अल्डरसटको एम्पायर हलमा कैयौं भिआईपी र सयौं दर्शकमाझ उक्त शो गरिएको थियो । शोको सुरुआत् बेलायतका लागि नेपाली राजदूत डा दुर्गाबहादुर सुवेदीले गरेका थिए । शोमा नायक ध्रुव दत्तसँगै चलचित्रका निर्देशक राजु अधिकारी, अर्का नायक बेनी ढुंगाना…

स्पाइडर–म्यानको नेपाल प्रिमियर

हलिउड फिल्म ‘स्पाइडर–म्यान : होम कमिङ’ को बिहीबार क्यूएफएक्स लाबिममा रेड कार्पेट प्रिमियर गरिएको छ । समारोहमा फिल्म र कर्पोरेट क्षेत्रका व्यक्तित्वहरूको उपस्थिति थियो ।