बेलायतमा चलचित्र ‘उल्झन’ को रेड कार्पेट प्रिमियर शो

बेलायत निवासी नायक ध्रुव दत्तले अभिनय गरेको चलचित्र ‘उल्झन’को रेड कार्पेट प्रिमियर शो बेलायतमा सम्पन्न भएको छ। आइतबार अल्डरसटको एम्पायर हलमा कैयौं भिआईपी र सयौं दर्शकमाझ उक्त शो गरिएको थियो । शोको सुरुआत् बेलायतका लागि नेपाली राजदूत डा दुर्गाबहादुर सुवेदीले गरेका थिए । शोमा नायक ध्रुव दत्तसँगै चलचित्रका निर्देशक राजु अधिकारी, अर्का नायक बेनी ढुंगाना…

सम्बन्धित सामग्री

नेपाली एक्सन चलचित्र “सोल अफ द कमाण्डो” को बेलायतमा भब्य प्रदर्शन

लण्डन । चर्चित तेक्वान्दो खेलाडी एबम् ग्राण्ड मास्टर राजकुमार राई अभिनित एक्सन चलचित्र “सोल अफ द कमाण्डो” को बेलायतमा भव्य प्रदर्शन भएको छ । बेलायतको अल्डसर्ट स्थित प्रिसेन्स हलमा शनिवार रेड कार्पेट सहित भब्य समारोहका साथ चलचित्रको प्रिमियर शो सम्पन्न गरिएको हो । बिदेशी चलचित्रकर्मीहरुको समेत सहभागिता रहेको कार्यक्रममा नेपाली सिने जगतका अधिकाशं चर्चित लोकप्रिय कलाकारहरुको बाक्लो उपस्थिति रहेको थियो ।