युक्रेनको सिभरोदोनेत्स्क शहरमा रुसको भीषण आक्रमण

काठमाडौं । रुसले युक्रेनको पूर्वी शहर सिभरोदोनेत्स्क शहरमा भीषण आक्रमण जारी राखेको छ । डोनवास क्षेत्रलाई पूर्ण नियन्त्रणमा लिने प्रयासमा रहेको रुसी फौजले उक्त शहरमा चौतर्फी आक्रमण गरेपछि ज्यान जोगाउन भागेका सर्वसाधारण अजोत रासायनिक कारखानामा प्रवेश गरेका छन् । रुसी सेनाले भने उक्त कारखानामा पनि बम आक्रमण गरेको र कारखानामा आगो लागेको बताइएको छ । […]

सम्बन्धित सामग्री

क्राइमियाको बदला : युक्रेनमा रुसको भीषण आक्रमण

सोमबार बिहानदेखि रुसले युक्रेनका विभिन्न सहरमा मिसाइल आक्रमण गरेको छ । युद्ध सुरु भएयता पहिलो पटक युक्रेनको राजधानी किभको मध्यभागमा लामो दुरीका क्षेप्यास्त्र आक्रमण भइरहेको छ ।युक्रेनका ल्वीव, तर्नोपिल, इभानो-फ्रान्किभस्क, झाइतोमिर, नीप्रो, खार्किभ, कोनोटोप, ओडेसा र क्रेमेनचुग जस्ता शहरहरूबाट शक्तिशाली विस्फोटको आवाज सुनिएको छ। यी आक्रमणहरू सोमबार बिहानैदेखि सुरु भएका थिए। बीबीसी सेवाको रिपोर्टका अनुसार यी आक्रमणमा सर्वसाधारणको समेत ज्यान गएको खबर छ । अधिकांश विश्लेषकहरू  क्राइमियाको प

युक्रेनको माइकोलाभ शहरमा रुसको भीषण आक्रमण

काठमाडौं । युक्रेनको माइकोलाभ शहरमा रुसको भीषण आक्रमण गरेकाे छ । युक्रेनमा खाद्यान्न व्यापारका मुगल मानिने अर्बपति धनाढ्य ओलेक्सी भादातर्स्कीकाे रुसी सेनाको आक्रमणमा परी मृत्यु भएकाे हाे । युक्रेनको दक्षिणी माइकोलाइभ शहरमा रुसी क्षेप्यास्त्र आक्रमणमा ७४ वर्षीय धनाढ्य भादातर्स्की र उनकी पत्नी राइसाको मृत्यु भएको हो । सोही शहरमा उनको घरमा क्षेप्यास्त्र खस्दा भादानर्सकी दम्पत्तीकाे […]

आगामी २४ घण्टा ज्यादै महत्वपूर्ण हुने युक्रेनी राष्ट्रपतिको भनाइ

काठमाडौं । आगामी २४ घण्टा ज्यादै महत्वपूर्ण हुने युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले बताउनुभएकाे छ । पाँच युक्रेनी राष्ट्रपति जेलेन्स्कीले वार्ताका लागि युक्रेन र बेलारुसको सिमा क्षेत्रमा टोली पठाउने हुनुभएको हाे । ५ दिनदेखि रुसको भीषण आक्रमण सामना गरिरहेको युक्रेन रुससँग बिना शर्त वार्तामा बस्न तयार भएको छ । तर वार्ता कति बेला र कस्ता एजेण्डामा […]