काठमाडौं । नेपाल राष्ट्र बैंकले भाखा नाघेको कर्जा ३० दिनभित्र तिरेमा जरिवाना नलाग्ने व्यवस्था गरेको छ । राष्ट्र बैंकले शुक्रबार क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थालाई जारी गरेको एकीकृत निर्देशन २०७९ मा संशोधन तथा परिमार्जन गर्दै भाखा नाघेको कर्जा ३० दिनभित्र तिरेमा जरिबाना नलाग्ने जानकारी गराएको हो । राष्ट्र बैंकका अनुसार यस्तो […]