कांग्रेसलक्षित ओलीको टिप्पणी : राजनीतिमा फउल खेले रेड कार्ड देखाएर आउट गर्नुपर्छ (भिडिओ)

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले तत्कालै मन्त्रिपरिषदले पूर्णता नपाउने संकेत गरेका छन् ।

सम्बन्धित सामग्री

कांग्रेसबारे ओलीको टिप्पणी : राजनीतिमा फउल खेले रेड कार्ड दिएर आउट गरिन्छ

काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राजनीतिमा फउल खेले रेड कार्ड पाइने टिप्पणी गरेका छन्। आइतबार मदन भण्डारी स्पोर्ट एकेडेमीको १४ औं स्थापना दिवसको अवसरमा एमाले अध्यक्ष ओलीले नेपाली कांग्रेसतर्फ लक्षित गर्दै राजनीतिमा फउल खेल्ने खेलाडी रेड कार्ड पाएर आउट हुने बताए। मेसी, एम्बाप्पे, रोनाल्डोलगायत विश्वविख्यात खेलाडीहरूको उदाहरण दिँदै उनले राजनीतिमा पनि फउल खेल्ने खेलाडी उत्कृष्ट खेलाडी हुन नसक्ने बताए। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री बन