संखुवासभा : जिल्लाको चिचिला गाउँपालिकामा दिउँसो १ बजे मत गणना स्थगित भएको छ। राजनीतिक दलका प्रतिनिधिबीच विवाद उत्पन्न भएपछि दिउँसो १ बजे मत गणना स्थगित भएको चिचिला गाउँपालिका निर्वाचन अधिकृत शान्तिप्रसाद शर्माले जानकारी दिए। निर्वाचन अधिकृत शर्माका अनुसार साँझ ६ बजेसम्म सहमति जुटेको छैन। सहमतिका लागि छलफल भइरहेको भएपनि अहिलेसम्म नजुटेको शर्माले बताए। चिचिलामा वडा नम्बर १ र २ को मत गणना सकिएको छ। यी दुई वटै वडा नेपाली काँग्रेसले जितेको छ। चिचिला गाउँपालिकामा न