दाङ । दाङको तुलसीपुर उपमहानगरपालिका-४ स्थित मूलकोट कृषि सहकारी संस्थाले रैथाने बाली संरक्षण गर्न बीउ बैंक स्थापना गरेको छ । लोप भइसकेका बालीलाई संरक्षण गर्न बीउ बैंक स्थापना गरिएको हो । संस्थाका अध्यक्ष झरना पुनले अहिले बीउ संकलन कार्य सुरु गरिएको बताउँदै आगामी दिनमा त्यसलाई उत्पादन गरेर बिक्री गर्ने योजना रहेको जानकारी दिइन्। अहिले ५० […]