प्रजातन्त्रको पुनस्र्थापनापछि गठित प्रथम निर्वाचित सरकारले शपथग्रहण गरेलगत्तै सर्वमान्य नेता गणेशमान सिंहले ‘प्रजातन्त्र खतरामा छ’ भन्न थाल्नुभयो । निरंकुश राजा तथा महाराजाविरुद्ध क्रान्तिमा नेतृत्वदायी भूमिका निभाउने व्यक्ति प्रधानमन्त्री (गिरिजाप्रसाद कोइराला) विधिवत्...