लोकतन्त्र जोगाउने जिम्मा काँग्रेसको काँधमा : नेता सिंह

नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले लोकतन्त्र जोगाउने जिम्मा कांग्रेसको काँधमा आएको बताएका छन् । नेपाली काँग्रेस मध्यपुरथिमि नगर समितिले आज आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा उनले देशमा लोकतन्त्र जोगाउनका लागि काँग्रेस पार्टीमा विधि पद्दति जोगाउन भने जरुरी रहेको बताए ।नेता सिंहले लोकतान्त्रिक पार्टीमा नेतृत्वले अलोकतान्त्रिक गतिविधि गर्दा पार्टी कमजोर भएको उल्लेख गर्दै अवसर दिएर पनि काम नगर्नेका बारे अब आम कार्यकर्ताले सोच्नुपर्ने बेला आएको बताए । व्यक्तिपछि लाग्नु नै हाम्रो द

सम्बन्धित सामग्री

लोकतन्त्र जोगाउने जिम्मा कांग्रेसको काँधमाः नेता सिंह

नेपाली कांग्रेस मध्यपुरथिमि नगर समितिले आज आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा उनले देशमा लोकतन्त्र जोगाउनका लागि कांग्रेस पार्टीमा विधि पद्दति जोगाउन भने जरुरी रहेको छ भने।...

लोकतन्त्र जोगाउने जिम्मा कांग्रेसको काँधमा छ : नेता सिंह

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले लोकतन्त्र जोगाउने जिम्मा कांग्रेसको काँधमा रहेको बताएका छन् ।नेपाली कांग्रेस कीर्तिपुर नगर कार्यसमितिले आइतबार आयोजना गरेको पदस्थापन कार्यक्रममा उनले मुलुकमा लोकतन्त्र जोगाउने जिम्मा कांग्रेसको काँधमा रहेको बताएका हुन् ।‘देशमा लोकतन्त्र जोगाउनका लागि पार्टीमा विधि पद्दति जोगाउन जरुरी छ,’ उनले भने, ‘पार्टीलाई वडादेखि केन्द्रसम्म शक्तिशाली बनाउन र लोकतन्त्र जोगाउनका लागि आफू […]