साफ च्याम्पियनसिप-२०२१ का लागि माल्दिभ्स तयार

पूर्व दुई विजेता बंगलादेश र श्रीलंकाबीचको खेलसँगै साफ च्याम्पियनसिप २०२१ शुक्रबार सुरु हुँदैछ । नेसनल स्टेडियममा हुने दिनको दोस्रो खेलमा डिफेन्डिङ च्याम्पियन तथा आयोजक माल्दिभ्सले नेपालको सामना गर्नेछ । माल्दिभ्स फुटबल संघले प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भइसकेको पनि जनाएको छ ।

सम्बन्धित सामग्री

महिला साफ च्याम्पियनसिप फुटबलमा आज दुईवटा खेल हुँदै

काठमाण्डाै - नेपालमा चलिरहेको छैटौँ संस्करणको महिला साफ च्याम्पियनसिप फुटबल अन्तर्गत आज समूह 'ए' को समूह चरणका अन्तिम दुई खेलहरु हुँदैछन् । त्रिपुरेश्वरमा रहेको दशरथ रङ्गशालामा दिउँसो १ बजे सुरु हुने पहिलो खेलमा माल्दिभ्स र पाकिस्तान खेल्दैछन् । दुवै टोली प्रतियोगिताबाट बाहिरिसकेका छन् । यस्तै दोस्रो खेलमा बेलुकी साढे ५ बजे भारत र बङ्गलादेशबीच प्रतिस्पर्धा हुनेछ । सेमिफाइनलमा प्रवेश गरिसकेका भारत र बङ्गलादेशबीचको खेलले समूह विजेता र उपविजेता तय हुनेछ । समूह 'बी' बाट नेपाल र भुटान सेमिफा...

महिला साफ च्याम्पियनसिप: बंगलादेश र पाकिस्तान तथा भारत र माल्दीभ्स भिड्दै

काठमाडौँ – नेपालमा भइरहेकाे छैटौँ संस्करणको महिला साफ च्याम्पियनसिप फुटबलमा शनिबार बंगलादेश र पाकिस्तान तथा माल्दिभ्स र भारत प्रतिस्पर्धा गर्दै छन्। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने दिनको पहिलो खेलमा बंगलादेश र पाकिस्तान भिड्दा साँझ ५:३० मा हुने खेलमा भारतले माल्दिभ्सको सामना गर्ने छ। पहिलो खेलमा पाकिस्तान भारतसँग ३-० ले पराजित भएको र बंगलादेश भने पहिलो खेलमा […]

महिला साफ च्याम्पियनसिप : आज भारत र पाकिस्तान तथा बंगलादेश र माल्दिभ्स खेल्दै

काठमाण्डाै – महिला साफ च्याम्पियनसिप फुटबल प्रतियोगितामा आज दुई वटा खेल हुँदैछन् । आज भारत र पाकिस्तान तथा बंगलादेश र माल्दिभ्सबीच खेल हुनेछ । भारत र पाकिस्तानबीचको खेल दिउँसो एक बजे तथा बंगलादेश र माल्दिभ्सको खेल बेलुका साढे ५ बजे हुनेछ । दुवै खेल दशरथ रंगशालामा हुनेछन् । प्रतियोगितामा नेपालले विजयी सुरुवात गरेको छ । हिजोदेखि काठमाण्डौमा सुरु भएको प्रतियोगितामा नेपालले उद्घाटन खेलमा भुटानलाई ४–० गोलले हराउँदै विजयी सुरुवात गरेको हो । प्रतियोगितामा नेपालसहित भारत, श्रीलंका, भुटान, बंगल...

महिला साफ च्याम्पियनसिप आजबाट, नेपालले भुटानको सामना गर्दै

काठमाडौं : महिला साफ च्याम्पियनसिप आजबाट काठमाडौंमा सुरु हुँदैछ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आज प्रतियोगिताको पहिलो खेलमा नेपाल र भुटान आमनेसामने हुँदैछन्। खेल साँझ साढे ५ बजे सुरु हुनेछ। प्रतियोगिताको उद्घाटन युवा तथा खेलकुदमन्त्री महेश्वजंग गहतराजले गर्ने कार्यक्रम छ। प्रतियोगितामा नेपालसहित भारत, पाकिस्तान, बंगलादेश, भुटान, माल्दिभ्स र श्रीलंकाले प्रतिस्पर्धा गर्नेछन्। 'लिग…

महिला साफ च्याम्पियनसिप फुटबलका लागि बन्द प्रशिक्षण आजदेखि

काठमाण्डाै - महिला साफ च्याम्पियनसिप फुटबलका लागि बन्द प्रशिक्षण आजदेखि हुँदैछ । नेपाली राष्ट्रिय महिला फुटबल टिमका मुख्य प्रशिक्षक कुमार थापाले बन्द प्रशिक्षणका लागि ५८ खेलाडी बोलाएका अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले जनाएको छ । त्रिपुरेश्वरमा रहेको  दशरथ रङ्गशालामा हुने महिला साफ च्याम्पियनसिप आउँदो भदौ २१ गतेदेखि असोज ३ गतेसम्म हुनेछ । प्रतियोगितामा नेपाल, भारत, भुटान, बङ्लादेश, माल्दिभ्स, श्रीलङ्का र पाकिस्तानले प्रतिस्पर्धा गर्नेछन्  ।नेपालले यसअघि पाँचौँ संस्करणको महिला साफ आयोजना गरेको थियो ।

साफ च्याम्पियनसिप : फाइनलको होडमा चार देश

काठमाडौं : माल्दिभ्समा जारी १३ औं साफ च्याम्पियनसिप फुटबलमा फाइनलमा पुग्ने सम्भावना चारवटै देशको यथावत छ। नेपाल र बंगलादेशसँगै आयोजक माल्दिभ्स, सात पटकको च्याम्पियन भारतको पनि सम्भावना उत्तिकै छ।बलियो सम्भावना बनाएको नेपालका लागि आइतबारको नतिजाले अन्य देशको सम्भावनालाई पनि उजागर गरेको छ। चारवटै खेल खेलिसकेको श्रीलंका भने भारतसँगको खेलमा बराबरी खेले पनि अन्य खेलमा हार ब्यहोर्दै प्रतियोगिताबाट बाहिरिसकेको छ।आइतबार नेपाल भारतसँग तथा श्रीलंका माल्दिभ्ससँग समान १–० गोल अन्तरले पराजित भएका छन्।

साफ च्याम्पियनसिप : अहिले नभए कहिले ?

सुबास हुमागाईं, काठमाडौं नेपाली राष्ट्रिय फुटबल टोलीले शुक्रबार आयोजक तथा साविक विजेता माल्दिभ्सविरुद्ध खेल्दै साफ च्याम्पियनसिप २०२१ मा यात्रा सुरु गर्दैछ । इतिहासकै सबैभन्दा लामो तयारीका साथ माल्दिभ्स पुगेको नेपाली टोलीका लागि यसपटक आफूलाई प्रमाणित गर्नुपर्ने चुनौती छ । कम्तिमा फाइनल पुग्न नसके टोलीको एक वर्षभन्दा लामो तयारी व्यर्थ नै हुनेछ । एक वर्षअघि बंगलादेशविरुद्ध मैत्रीपूर्ण […]

साफ च्याम्पियनसिप : पहिलो पटक च्याम्पियन बन्ने नेपालको लक्ष्य

१४ असोज, काठमाडौं । शुक्रबारदेखि माल्दिभ्समा १३औं संस्करणको साफ च्याम्पियनसिप फुटबल सुरु हुँदैछ । २८ वर्षको इतिहास बोकेको साफ च्याम्पियनसिपको उपाधि नेपालले अहिलेसम्म जित्न सकेको छैन । उपाधिको कुरा छाडौं, नेपाल अहिलेसम्म फाइनलमा पनि पुग्न सकेको छैन । यसपटक च्याम्पियन बन्ने लक्ष्यसहित किरण कुमार लिम्बु (चेम्जोङ) को कप्तानीमा नेपाली टोली सोमबार माल्दिभ्स पुगिसकेको छ । […]

साफ च्याम्पियनसिप खेल्न नेपाली फुटबल टिम माल्दिभ्समा

काठमाडौँ- साफ च्याम्पियनसिप खेल्न नेपाली राष्ट्रिय फुटबल टिम माल्दिभ्स पुगेको छ । साफ च्याम्पियनसिपको तयारी खेलहरु सकेर नेपाली टोली कतार माल्दिभ्स पुगेको हो । नेपाली टिम सोमबार माल्दिभ्स जानअघि भारत र ओमानसँग मैत्रीपूर्ण खेल खेलेको छ । आइतबार राति भएको मैत्रीपूर्ण खेलमा नेपाल ओमानसँग ७-२ गोल अन्तरले पराजित हुँदा भारतसँग नेपालमा भएको मैत्रीपूर्ण खेलमा एक […]

साफ च्याम्पियनसिप माल्दिभ्समा हुने

१३ औं संस्करणको साफ च्याम्पियनसिप फुटबल प्रतियोगिता अक्टोबर १ देखि १३ सम्म माल्दिभ्समा आयोजना हुने भएको छ ।सोमबार बसेको दक्षिण एसियाली फुटबल महासंघ (साफ) को कार्यकारी समितिको बैठकले प्रतियोगिता आयोजनाको जिम्मा माल्दिभ्सलाई दिने निर्णय गरेको अखिल नेपाल फुटबल संघ(एन्फा)का महासचिव इन्द्रमान तुलाधारले जानकारी दिए ।१३ औं साफ च्याम्पियनसिपमा नेपाल, भारत, बंगलादेश, माल्दिभ्स र श्रीलंकाले खेल्ने […]