२ किलो सुन सहित दुईजना पक्राउ

रसुवा :  नेपालको उत्तरीनाका रसुवागढीबाट अवैधरूपमा आयात गरिएको सुन स्याफ्रुबेँसी इलाकाबाट बरामद गरिएको छ।दुई किलो सुन शरीरमा लुकाई सडक मार्गमा पैदलयात्रा गरी स्याफ्रुबेँसीतर्फ आउँदै गरेका सिन्धुपाल्चोक जिल्ला भोटेकोशी गाउँपालिका–५ पोखरी गाउँ घर भएका २४ वर्षीय सुदीप शेर्पालाई सुनसहित नियन्त्रणमा लिइएको हो।जिल्ला प्रहरी कार्यालय रसुवाका सूचना अधिकारी झलक शर्मा पौडेलका अनुसार सुन पठाउने उनका सहयोगी सिन्धुपाल्चोक जिल्ला भोटेकाशी–१ बगाम घर भई रसुवा जिल्ला गोसाइँकुण्ड गाउँपालिका–

सम्बन्धित सामग्री

सुन तस्करीको नयाँ रुट : गोरखाको उत्तरी नाका

गोरखा – तिब्बतसँग सीमा जोडिएको गोरखाको उत्तरी नाकाबाट सुन तस्करी हुने गरेको पुष्टि भएको छ । चुमनुब्री गाउँपालिका छेकम्पारको ङुङ्ला नाका हुँदै चीनबाट नेपालमा सुन भित्रने गरेको खुलेको हो । चुम उपत्यकाबाट सो नाका पुग्न पैदल १० घण्टा हिँड्नु पर्छ । १० किलो सुन सहित दुईजना पक्राउ परेपछि सुन तस्करीको नयाँ रुट पत्ता लागेको...

दुई किलो नक्कली सुनसहित दुईजना पक्राउ

झापा: यहाँको काँकडभिट्टा नाकाबाट दुई किलोझ नक्कली सुनसहित दुर्इजना पक्राउ प्रहरीले आज पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय काँकडभिट्टाको टोलीले नक्कली २ किलो सुन सहित दुईजनालाई पक्राउ गरेको हो ।&nbs