सुन तस्करीको नयाँ रुट : गोरखाको उत्तरी नाका

गोरखा – तिब्बतसँग सीमा जोडिएको गोरखाको उत्तरी नाकाबाट सुन तस्करी हुने गरेको पुष्टि भएको छ । चुमनुब्री गाउँपालिका छेकम्पारको ङुङ्ला नाका हुँदै चीनबाट नेपालमा सुन भित्रने गरेको खुलेको हो । चुम उपत्यकाबाट सो नाका पुग्न पैदल १० घण्टा हिँड्नु पर्छ । १० किलो सुन सहित दुईजना पक्राउ परेपछि सुन तस्करीको नयाँ रुट पत्ता लागेको...