भरतपुर : नारायणगढ-मुग्लिन सडकखण्डको पहिरो रोकथामको काम नसकिएपछि आज र भोली दिउँसो पनि सडक बन्द हुने भएको छ। सडक आयोजनाले मंगलवार सूचना जारी गर्दै ढंगा झार्ने र अन्य रोकथामका काम नसकिएकोले थप दुई दिन दिउँसो सडक बन्द हुने जनाएको छ।
गत मंसिर २७ गतेदेखि बिहान ११ बजेदेखि दिउँसो ३