बच्चालाई खोप किन र कहिले लगाउने ?

खोप चिकित्सा विज्ञानको प्रभावकारी उपलब्धि हो । भविष्यमा लाग्न सक्ने कुनै पनि किसिमको सम्भावित रोगबाट शरीरलाई बचाइराख्न खोप लगाउने गरिन्छ । खोपले भविष्यमा हुनसक्ने सम्भावित रोगको खतराबाट सुरक्षित गराउँछ । खोप खासगरी सुईको माध्यमबाट सम्बन्धित रोगका …

सम्बन्धित सामग्री

५ देखि १२ वर्षका बालबालिकाका लागि खोप आयात अझै अनिश्चित

काठमाडौं : ५ देखि १२ वर्षसम्मका बालबालिकालाई लगाउन मिल्ने कोरोनाविरुद्धको खोप कहिले आइपुग्छ भन्ने अझै निश्चित भएको छैन।स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, स्वास्थ्य सेवा विभागको खोप शाखाले जनाएअनुसार ५ देखि १२ वर्षसम्मका बालबालिकाका लागि खोप ल्याउने प्रक्रिया पहिले नै शुरू गरेको भए पनि खोप कहिले आइपुग्छ निश्चित नभएको बताएको छ।खोप शाखा प्रमुख सागर दाहालले सो उमेरका बालबालिकालाई लगाउने कोरोना विरुद्धको ८४ लाख मात्रा फाइजर खोप ल्याउने भनिए पनि हालसम्म खरिद सम्झौतामा ढिलाइ भएकाले&n

समयमै खोप नआएपछि ८ जिल्लामा फाइजर खोप कार्यक्रम प्रभावित हुने

६ लाख २० हजार मात्रा फाइजर खोप आउने भनिएकोमा खोप आउने तालिका केही दिन पछाडि सरेको छ। २४ डिसेम्बरमा खोप आउने भनिएपनि सो खोप कहिले आउने भन्ने अन्यौल रहेको विभागले जनाएको छ।

फाइजरको खोप कसले र कहिले पाउँछन् ?

८ कात्तिक, काठमाडौं । सोमबार काठमाडौं आइपुगेको एक लाख ६२० डोज फाइजर खोप सरकारले कात्तिक २८ गतेदेखि सार्वसाधारणलाई लगाउने तयारी गरेको छ । अमेरिकी सरकारले अनुदानमा उपलब्ध गराएको कोरोना खोप सोमबार बिहान काठमाडौं आइपुगेको छ । यो खोपलाई टेकुस्थित केन्द्रिय खोप भण्डारणमा राखिएको छ । स्वास्थ्य सेवा विभागको खोप महाशाखा प्रमुख सागर दाहालले मधुमेह दिवसको […]

कहिले पाउँछन् बालबालिकाले कोरोना खोप ?

६ असोज, काठमाडौं । नेपालमा १८ वर्षभन्दा माथि उमेर समूहका ५७ लाखभन्दा बढी नागरिकले कोरोनाविरुद्धको पूर्ण खोप लगाइसकेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको बुधबारको तथ्यांक अनुसार अहिलेसम्म पूर्ण खोप लगाउने नागरिक ५७ लाख ५२ हजार ८३५ छन् । जसमध्ये एक डोज मात्र लगाए पुग्ने जोन्सन एण्ड जोन्सन खोप लगाउने नागरिकको संख्या १४ लाख ४० […]

कहिले आउँछ सरकारले घोषणा गरेको एक करोड डोज खोप ?

सरकारले एक दुई महिनाको अवधिमा एक करोडभन्दा बढी डोज खोप लिने घोषणा गरे पनि न कुनै देशबाट खोप आउन सकेको छ न त सम्बन्धित देशले खोप दिने समय तोकेका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीले भने बुधबार कोभिड १९ संकट व्यवस्थापन समितिको बैठकमा थप ४० लाख खोप ल्याउने एक साताभित्र तयारी भइरहेको बताए।  दुई साताअघि चीन सरकारले अनुदान स्वरुप प्रदान गरेको भेरोसेलको १० लाख खोपबाहेक अन्य देशले खोप दिइहाल्ने स्थिति छैन। कोभिड १९ विरुद्धको खोप सल्लाहाकार समिति तथा स्वास्थ्य मन्त्रालयले भने अहिलेसम्म कुनै पनि देशले

१ करोड ९३ लाख ७३ हजारले कहिले पाउलान् खोप ?

काठमाडौं । कोरोना संक्रमण रोकथामको प्रभावकारी उपाय मानिएको कोरोनाविरुद्ध खोप अभियान अपेक्षित रूपमा अघि बढ्न सकेको छैन । सरकारले राज्यसंयन्त्रका सबै अंगलाई कोभिड रोकथाम, नियन्त्रण र उपचारका लागि समन्वयत्मक र आक्रामक रूपमा परिचालन गर्न नसक्दा कोभिड नियन्त्रणमा अपेक्षित प्रगतिसमेत हुन सकेको छैन । उता कोभिड नियन्त्रणमा प्रभावकारी मानिएको खोप लगाउने अभियानलाई समेत सरकारले व्यापक बनाउन […] The post १ करोड ९३ लाख ७३ हजारले कहिले पाउलान् खोप ? appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Dainik.

कोरोना संक्रमण भएको व्यक्ति खोप कहिले लगाउने ?

बीबीसी। कोरोना संक्रमण भएको व्यक्तिले खोप कहिले लगाउने? यो प्रश्नको जवाफ हालै भारतमा गठित विज्ञहरुको प्यानलले दिएको छ। कोरोना संक्रमितले संक्रमण ठिक भएको ६ महिनापछि मात्र खोप लगाउनु पर्ने उनिहरुले सुझाव दिएका छन्। भारतमा गठन गरिएको द नेसनल टेक्निकल एडभाइजरी ग्रुप अन इम्युनिजेसनले उक्त सुझाव दिएको हो।

पहिलो डोज कोरोना खोप लगाइसकेकाले कहिले पाउँछन् दोस्रो डोज?

खोपको पहिलो डोज पाइसकेका व्यक्तिहरुलाई दोस्रो डोजको खाप कहिले लगाइन्छ? धेरैको मनमा यही जिज्ञासा आइरहेको छ।

मन्त्री र सांसदले कहिले लगाउँछन् कोरोना खोप?

‘साथीहरुले भन्नुभएको छ,मन्त्री सांसदले किन खोप लगाउनु भएन? म पनि फागुन २३ गतेदेखि खोप लगाउन योग्य हुन्छु,’ उनले भने, ‘२३ गतेपछि मन्त्रीज्यूहरुले पनि लगाउनु हुन्छ, सांसदहरुले पनि लगाउनु हुन्छ।’

प्रधानमन्त्रीको फेरि अर्को झुटो वाचा: तीन महिनाभित्र सबै नेपालीलाई खोप!

भारतले दिएको अनुदानको खोप सकिएपछि अर्को खोप नेपालमा कहिले र कहाँबाट आउँछ, अझै एकिन छैन। विश्व स्वास्थ्य संगठनलगायत अन्तराष्ट्रिय संस्थाहरुले मिलेर गरिब मुलुकहरूलाई अनुदानमा दिने खोप पनि नेपालले केही संख्यामा पाउने छ। तर त्यो खोप कति र कहिलेसम्म आउँछ भन्ने एकिन छैन। नेपालले अहिलेसम्म खोप किन्नका लागि कुनै कम्पनीसँग सहमति गरिसकेको छैन। प्रस्तावसम्म पठाएको छैन।