ज्ञानेन्द्र शाहीले गरे जुम्लाबाट चुनाव लड्ने घोषणा

काठमाडौं।सत्ता गठबन्धनले सिट बाँडफाँटबारे छलफल गर्न आज कार्यदलको पहिलो बैठक बोलाएको छ।ज्ञानेन्द्र शाहीले गरे जुम्लाबाट चुनाव लड्ने घोषणा गरेका छन्।आज वाग्मती र प्रदेश–१ का केही स्थानहरुमामा वर्षा हुने सम्भावना रहेको छ।धनुषाको वीरेन्द्रबजारमा बस दुर्घटना हुँदा २० जना घाइते भएका छन्।इजरायल र प्यालेस्टाइनबीच संघर्ष बिरामको घोषणा भएको छ।