सरकारले निजामती कर्मचारीले अब लोक सेवा आयोग र सार्वजनिक निकायबाट हुने पदपूर्तिको लागि लिइने परीक्षाको तयारी कक्षा पढाउन नपाउने प्रस्तावसहितकाे विधेयकको मस्यौदा तयार पारेकाे छ ।
११ वैशाख, काठमाडौं । राप्रपाका नेता एवं पूर्वमन्त्री विक्रम पाण्डे पक्राउ परेका छन् ।
उनलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले शुक्रबार पक्राउ गरेको हो ।
उनी राप्रपाका वरिष्ठ नेता एवं उपाध्यक्ष हुन् । उनलाई आफू अनुकूलको ठेक्का …
उद्योगी व्यवसायीमाथि धरपकड भएको भन्दै निजी क्षेत्रको विरोध उद्योगी व्यवसायीमाथि धरपकड भएको भन्दै निजी क्षेत्रका उद्योगी व्यवसायीहरूको छाता संगठनले विरोध जनाएका छन् । नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल चेम्बर अफ कमर्स र नेपाल उद्योग परिसंघले शुक्रबार संयुक्त विज्ञप्ति प्रकाशन गर्दै विरोध जनाएका हुन् । सुनचाँदीको मूल्य पनि घट्यो, कतिमा हुँदैछ कारोबार ? नबिल बैंकद्वारा गोपनीयता चुहावट आरोपको […]
इनड्राइभले ‘प्लाटिनम ड्राइभर गिभअवे’ क्याम्पेनअन्तर्गत उत्कृष्ट प्रदर्शन गर्ने ड्राइभर्स पार्टनर्सहरूलाई ग्रान्ड पुरस्कार हस्तान्तरण गरेको छ। काठमाडौंमा आयोजित विशेष समारोहमा विजेताहरूलाई ईभी क्याब र ई–स्कुटर प्रदान गरिएको हो। सन् २०२६ मार्च २ देखि २९ सम्म सञ्चालन गरिएको चार साता लामो अभियानले सेवा गुणस्तर र कार्यसम्पादनका आधारमा ‘प्लाटिनम’ स्तर कायम राख्ने चालकहरूलाई सम्मान गर्ने उद्देश्य राखेको थियो। […]
काठमाडौं- काठमाडौंको थापाथलीस्थित बागमती खोला किनारमा रहेको सुकुम्बासी बस्ती खाली गर्न सरकारले उर्दी जारी गरेको छ । शनिबार बिहान ६ बजेदेखि सरकारले सुकुम्बासी बस्ती खाली गर्ने तयारी गरेको छ । वैशाख ९ गतेदेखि नै त्यहाँ रहेका सुकुम्बासीलाई स्थानान्तरण गर्न प्रहरीले माइकिङ गरिरहेको थियो । शुक्रबार बेलुका पनि प्रहरीले जतिसक्दो छिटो बस्ती खाली गर्न अन्तिम पटक […]