काठमाडौं- केही समयअघि दुई जना युवतीले साथीको बर्थडे मनाउन भन्दै एक युवकलाई एयरपोर्ट बोलाएर त्यहाँबाट चापागाउँ जाउँ भने। चापागाउँ नजिकैको खाजा कटेजमा पुग्दा जन्मदिन परेको भनिएका व्यक्ति त्यहाँ थिएनन्। ती व्यक्ति नआएपनि युवतीहरुले हामी मात्र भएपनि रमाइलो गरौँ भने। युवकले लगाएको सिक्री ‘कति राम्रो रहेछ’ भन्दै टिकटक बनाउन लगाउँछौँ भन्दै उनीहरुले मागे। बाहिर गएर एकछिनमा […]