दाङ । लुम्बिनी प्रदेश सरकारले अगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम ल्याएको छ । शुक्रबार प्रदेश प्रमुख अमिक शेरचनले प्रदेशसभा बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको हो । प्रदेश प्रमुखले प्रस्तुत गरेको नीतिमा रोजागरीलाई प्रथामिकतामा राखिएको छ । मुख्यमन्त्री आर्थिक विकास कार्यक्रममार्फत बेरोजगार युवाशक्तिलाई सीपमूलक तालिम दिई रोजगारी सिर्जना गर्ने, पढ्दै कमाउदै, कमाउदै […]