बुटवल उपमहानगरको नीति तथा कार्यक्रम सार्वजनिक

बुटवल उपमहानगरपालिकाले आर्थिक वर्ष ०७९/८० को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । बुधबार नगरसभाको एघारौँ अधिवेशनमा नगर प्रमुख खेलराज पाण्डेले कृषि, शिक्षा, स्वास्थ्यमा जोड दिँदै नीति कार्यक्रम प्रस्तुत गरेका छन् ।  एक...

सम्बन्धित सामग्री

बुटवल उपमहानगरको नीति तथा कार्यक्रम : एक वडा एक पहिचान

बुटवल । बुटवल उपमहानगरपालिकाले आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । बुधबार नगरसभाको एघारौं अधिवेशनमा नगरप्रमुख खेलराज पाण्डेले आर्थिक विकासको गतिलाई निरन्तरता दिदै उपलब्ध श्रोत साधन, क्षमता र अवसरको उच्चतम परिचालन गरी रोजगारीको अवसर सिर्जना गर्ने उदेश्यसहितको नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् ।एक वडा एक पहिचान, नगर अस्पताल निर्माण, स्पोर्टस् […] The post बुटवल उपमहानगरको नीति तथा कार्यक्रम : एक वडा एक पहिचान appeared first on राजधानी राष्ट्रिय दैनिक.

बुटवल उपमहानगरको नीति तथा कार्यक्रम सार्वजनिक (पूर्णपाठसहित)

बुटवल उपमहानगरपालिकाले आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रम बुधबार सार्वजनिक गरेको छ ।  नगरप्रमुख खेलराज पाण्डेले उपलब्ध स्रोत साधन, क्षमता र अवसरको उच्च परिचालन गरी रोजगारीको अवसर सिर्जना गर्ने उद्देश्यसहितको नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् ।  उनले बुटवलको भौतिक पुर्वाधार र सामाजिक विकासका लागि एक वडा एक पहिचान कार्यक्रमदेखि  किसानलाई  उत्पादनमा आधारित अनुदानसम्मको कार्यक्रम सार्वजनिक गरेका छन् ।  पाण्डेले नगर अस्पताल निर्माण, स्पोर्टस् जोन निर्माण घोष

बुटवल उपमहानगरको नीति तथा कार्यक्रम सार्वजनिक

बुटवल – बुटवल उपमहानगरपालिकाले आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ। बुधबार नगरसभाको एघारौं अधिवेशनमा नगरप्रमुख खेलराज पाण्डेले आर्थिक विकासको गतिलाई निरन्तरता दिँदै उपलब्ध श्रोत साधन, क्षमता र अवसरको उच्चतम परिचालन गरी रोजगारीको अवसर सिर्जना गर्ने उदेश्यसहितको नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन्। एक वडा एक पहिचान, नगर अस्पताल निर्माण, स्पोर्टस् जोन […]

लुम्बिनी प्रदेश सरकारको नीति तथा कार्यक्रम सार्वजनिक (पूर्ण पाठसहित)

बुटवल । लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि आफ्नो नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । बुधबार बसेको प्रदेश सभा बैठकमा लुम्बिनी प्रदेशका प्रमुख अमिक शेरचनले सरकारको नीति तथा कार्यक्रम सार्वजनिक गरेका हुन् । नीति तथा कार्यक्रमको पूर्णपाठ

लुम्बिनी प्रदेश सरकारको नीति तथा कार्यक्रम सार्वजनिक (पूर्णपाठ)

२५ जेठ, बुटवल । लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि आफ्नो नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । बुधबार बसेको प्रदेश सभा बैठकमा लुम्बिनी प्रदेशका प्रमुख अमिक शेरचनले  सरकारको नीति तथा कार्यक्रम सार्वजनिक गरेका हुन् । नीति तथा कार्यक्रमको पूर्णपाठ :

लुम्बिनीको नीति तथा कार्यक्रम सार्वजनिक (पूर्णपाठ)

बुटवल । लुम्बिनी प्रदेश सरकारले केही पुराना र महत्वाकांक्षी योजनाहरु ल्याएको छ । ‘समृद्ध लुम्बिनी, आत्मनिर्भर प्रदेश’ नारासहित नीति तथा कार्यक्रममा अधिकांश पुरानै कार्यक्रमलाई निरन्तरता दिइएको छ । प्रदेश प्रमुख अमिक शेरचनले प्रदेश सभा बैठकमा सरकारको तर्फबाट आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रम सार्वजनिक गरेका हुन् । कृषि, पर्यटन, स्वास्थ्य, शिक्षालाई प्राथमिकतामा राखेर ल्याईएको […]

लुम्बिनी प्रदेश सरकारको नीति तथा कार्यक्रम आज

२५ जेठ, बुटवल । लुम्बिनी प्रदेश सरकारले आज नीति तथा कार्यक्रम सार्वजनिक गर्दै छ । त्यसका लागि आज दिउँसो १ बजे प्रदेश सभाको बैठक बोलाइएको छ । कृषि, स्वास्थ्य, शिक्षालाई प्राथमिकता दिएर नीति तथा कार्यक्रम ल्याउने सरकारको तयारी छ । सोही नीति तथा कार्यक्रमको आधारमा प्रदेश सरकारले बजेट सार्वजनिक गर्ने छ । प्रदेश सरकारले असार […]

बुटवलको नीति तथा कार्यक्रम सार्वजनिक  ः यी हुन् प्राथमिकताका विषय

बुटवल । बुटवल उपमहानगरपालिकाले स्वास्थ्य, शिक्षा, रोजगारी र वातावरणमैत्री पूर्वाधार विकासलाई प्राथमिकतामा राखेर आगामी आर्थिक वर्ष २०७८/७९ नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ ।नगरसभाको नवौं अधिवेशनमा प्रमुख शिवराज सुवेदीले नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको थियो । उपप्रमुख गुमादेवी आचार्यको अध्यक्षतामा भएको बैठकको दोस्रो सत्रमा नीति तथा कार्यक्रम प्रस्तुत गर्दै प्रमुख सुवेदीले कोरोना भाइरस महामारीको दोस्रो र सम्भावित तेस्रो लहरसँग जुध्दै त्यसको रोकथाम, व्यवस्थापन र उपचारमा केन्द्रित हुनेगरी क