कालीखोलामा आइतबार यात्रुबाहक जीप दुर्घटना, क्षतिको विवरण आउन बाँकी

दैलेख : दैलेख र कालीकोटको सीमा क्षेत्र कालीखोलामा आइतबार एउटा यात्रुबाहक जीप दुर्घटना भएको छ। कालीकोटबाट सुर्खेतका लागि छुटेको बा४च ३८७५ को रातो नम्बर प्लेट भएको उक्त जीपमा जम्मा यात्रु छ जना रहेकामा पाँच जना सकुशल रहेका छन् भने जीप चालक राजेश श्रेष्ठ गम्भीर घाइते भएको बताइएको छ। तीब्र...

सम्बन्धित सामग्री

जाजरकोटमा जीप दुर्घटना हुँदा ९ जनाको ज्यान गयाे

जाजरकाेट – जाजरकोटमा आज साेमवार दिउँसाे जीप दुर्घटना हुँदा नौ जनाको ज्यान गएकाे छ । कर्णाली प्रदेश २००१ च ०४२९ नम्बरको जीप छेडागाड नगरपालिका वडा नं ३ जेवाबाट वडा नं ४ को लेवा जाँदै गर्दा दशेराको बीचमा पर्ने भिरपाटी सडकबाट खस्दा नौ जनाको ज्यान गएकाे जाजरकाेटका प्रमुख जिल्ला अधिकारी अन्जनकुमार न्याैपानेले जानकारी दिनुभयाे । उहाँका अनुसार दुर्घटनामा अन्य तीन जना घाइते भएका छन् ।  मध्यपहाडी लोकमार्गमा भएको दुर्घटनाबारे थप विवरण आउन बाँकी छ ।

जन्ती बोकेको जीप दुर्घटना : पाँच जनाको मृत्यु, नौ जना घाइते

जनकपुरधाम, १७ मंसिर। धनुषामा जन्ती बोकेको जीप दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । दुर्घटनामा ९ जना घाइते भएका छन् । महोत्तरीको पिपरा गाउँपालिका गमहरियाबाट जन्ती बोकर इटहरीबाट फर्किँदै गरेको बा १ ज ८२९३ नम्बरको जीप आज बिहान साढे ४ बजे पूर्वपश्चिम राजमार्गअन्तर्गत धनुषाको बिरेन्द्र बजारमा दुर्घटनामा परेको थियो । थप विवरण आउन बाँकी […]

दार्चुलामा जिप दुर्घटना, पाँचजनाको मृत्यु

धनगढी : दार्चुलामा जिप दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ। जिल्लाको शैल्यशिखर नगरपालिका–६ उल्लानीमा से१ज ५५१ नम्बरको जीप दुर्घटना हुँदा ५ जनाको ज्यान गएको प्रदेश ट्राफिक कार्यालय अत्तरियाले जनाएको छ।जीप गोकुलेश्वरबाट जिल्ला सदरमुकाम खलंगातर्फ गइरहेको थियो। प्रहरीको टोली भर्खरै दुर्घटनास्थल पुगेको र विस्तृत विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ। प्रहरीका अनुसार जीप सडकबाट करिब २५० मिटर तल खसेको छ।

दार्चुलामा जीप दुर्घटना : चार जनाको घटनास्थलमै मृत्यु

कैलाली- दार्चुलामा जीप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । जिल्लाको शैल्यशिखर नगरपालिका ६ ग्लालीको उल्लानी भन्ने ठाउँमा से १ ज ५५१ नम्बरको जीप दुर्घटना हुँदा चार जनाको घटनास्थलमा मृत्यु भएको इलाका प्रहरी कार्यालय गोकुलेश्वरका प्रमुख प्रहरी निरीक्षक हिक्मत थापाले जानकारी दिएका छन् । विस्तृत विवरण आउन बाँकी रहेकाे छ ।

स्याङ्जामा जीप दुर्घटना, विस्तृत विवरण आउन बाँकी

स्याङ्जाको वालिङमा जीप दुर्घटना भएको छ । दुर्घटनामा परी मानवीय क्षति भएको छ । घटनाको विस्तृत विवरण आउन भने बाँकी रहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी तथा प्रहरी नायव उपरीक्षक रवीन्द्र खनालले जानकारी दिए ।सिक्रेदेखि वालिङतर्फ आउँदै गरेको ग २ च ३०२६ नम्बरको जीप आज बिहान साढे १० बजेतिर दुर्घटना भएको हो । सडकदेखि अन्दाजी पाँच सय मिटर तल जीप खसेको हो । दुर्घटनामा परेकाहरूलाई उद्धार गरेर वालिङमा रहेका स्वास्थ्य संस्थाहरूमा ल्याइँदै गरिएको खनालले बताए ।

ओखलढुंगामा जीप दुर्घटना हुँदा दुई प्रहरीको ज्यान गयो

काठमाण्डाै – ओखलढुंगाको मानेभन्ज्याङ गाउँपालिका ६ र ७ को सीमानामा पर्ने हिलेपानी नजिकै बान्द्रेभीरमा बिहान जीप दुर्घटना हुँदा २ जना प्रहरीको ज्यान गएको छ । ७ जना घाइते भएका छन् । घाइते ७ मध्ये चारजनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ ।  सोलुखुम्बुबाट माेरङकाे विराटनगरका लागि छुटेको जीप दुर्घटनामा परेको हो । दुर्घटनाको पूर्ण विवरण आउन बाँकी छ । जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका डीएसपी सुकदेव खनालले आफूहरु उद्धार कार्यमा व्यस्त रहेको बताउनु भएको छ ।  गम्भीर घाइतेहर...

दार्चुलामा जीप दुर्घटना, छ घाइते

दार्चुलामा जीप दुर्घटना भएको छ । तीमध्ये ६ जना घाइते भएको सिंहले बताए । घटनाबारे थप विवरण आउन बाँकी रहेको छ ।

स्याङ्जाको वालिङमा जीप दुर्घटना हुँदा दुई जनाको ज्यान गयो, १७ जना घाइते

स्याङ्जा – स्याङ्जाको वालिङमा केहीबेर अगाडि भएको जीप दुर्घटनामा परेर दुई जनाको ज्यान गएको छ । दुर्घटनामा अन्य १७ जना घाइते भएका छन् ।  दुर्घटनामा गल्याङ नगरपालिका ९ का  ३२ वर्षीय गंगी पल्ली र ७७ वर्षका दलबहादुर पल्लीको ज्यान गएको वडा प्रहरी कार्यालय वालिङका प्रमुख एवम् प्रहरी निरीक्षक हरिप्रसाद पौडेलले जानकारी दिनुभयो ।  दुर्घटनामा घाइते भएकाहरूलाई उपचारका लागि गह्रौ प्राथमिक अस्पताल लगिएको छ । घाइतेहरूको विवरण आउन बाँकी छ । उकालोमा ब्रेक फेल भएर जीप झन्डै एक सय मिटर तल झरेको प्रहरीले जन...

गुल्मीमा जीप दुर्घटना, ३ को मृत्यु

गुल्मीमा यात्रुबाहक जीप दुर्घटना भएको छ । बुधबार मध्याह्न मुसीकोट नगरपालिका ४ स्थित दोभान भन्ने स्थानमा लु १ ज ४५५९ नम्बरको जीप दुर्घटना भएको हो । दुर्घटनामा गरी घटनास्थलमै ३ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरीक्षक सन्तोष चन्दले जानकारी दिए । मृतकको सनाखत हुन सकेको छैन ।जीप गुल्मीको शान्तिपुरबाट तम्घास आउँदै गरेको थियो । अहिले उद्दारका लागि प्रहरी टोली घटनास्थल पुगेको छ भने थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

बझाङमा जीप दुर्घटना : ४ जनाको मृत्यु, घटनाको थप विवरण आउन बाँकी

बझाङ । बझाङमा जीप दुर्घटना भएको छ । सदरमुकाम चैनपुर नजिकै रहेको डुङ्रीबाट मष्टा गाँउपालीका जादै गरेको स. १ ज...