काठमाडौँ – यो वर्षको मनसुन सरदर भन्दा १३ दिन ढिलो गरी नेपालबाट बाहिरिएको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार नेपालका अधिकांश क्षेत्रबाट शनिबारदेखि मनसुन बाहिरिएको हो। जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले शनिबार जारी गरेको विशेष बुलेटिनमा प्रदेश नम्बर १ र मधेश प्रदेशका केही बाहेक सबै क्षेत्रबाट मनसुन बाहिरिएको हो। बुलेटिनमा भनिएको […]