बिहीबार राष्ट्रिय प्रकृति संरक्षण कोषको कार्यालय खुमलटारमा अन्तर्राष्ट्रिय बाघ दिवसका अवसरमा कार्यक्रम राखिएको थियो । राष्ट्रिय बाघ संरक्षण समितिले गरेको कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवा प्रमुख अतिथि थिए । कार्यक्रममा गृहमन्त्री बालकृष्ण खाँण, कानुनमन्त्री ज्ञानेन्द्रबहादुर कार्की, पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल, पूर्व वनमन्त्री ज्ञानेन्द्रबहादुर कार्की, नेपालका लागि भारतीय राजदूत, नेपालका लागि रसियाका कार्यवाहक राजदूत लगायत अतिथि थिए । बिहान साढे १० बजे सुरू भएको कार्यक्रममा