यस्तै क्षयरोगका बिरामीमा एचआइभी परीक्षण सतप्रतिशतमा पुर्याउने लक्ष्य लिइएको छ। अहिले ६९ प्रतिशतमा मात्र एचआइभी परीक्षण भएको छ। केन्द्रका निर्देशक डा ठाकुरले क्षयरोगलाई रणनीतिकअनुसार काम गर्दै जाने र सन् २०५० सम्म नेपाललाई क्षयरोगमुक्त घोषणा गर्ने सरकारको...