टी–२० सिरिजको पहिलो खेलमा नेपालले घरेलु टोलीको सामना गर्दै

काठमाडौं, २८ माघ । चारदेशीय टी–ट्वान्टी सिरिज अन्तर्गत नेपालले आज (शुक्रबार) घरेलु टोली ओमानसँग प्रतिस्पर्धा गर्दैछ । सिरिज अन्तरगत नेपालले पहिलो खेलमा ओमानसँग प्रतिस्पर्धा गर्न लागेको हो । दिउँसो ३ः४५ बजे सुरु हुने खेल अल अमेरेट क्रिकेट मैदानमा हुनेछ । आज दुबै टोली जित निकाल्दै सिरिजको सुखद सुरुवात गर्न चाहन्छन् । सिरिज अन्तर्गत नेपालले दोसो […]

सम्बन्धित सामग्री

मोदीद्वारा पत्रकारको सामना

अलिखित क्षणलाई यसअघि सधैं टाल्दै आएका मोदीले यसपटक पत्रकारका प्रश्नको सिधा सामना गरेको विषयलाई दुर्लभ मानिएको छ।...

मोदीद्वारा पत्रकारको सामना

अलिखित क्षणलाई यसअघि सधैं टाल्दै आएका मोदीले यसपटक पत्रकारका प्रश्नको सिधा सामना गरेको विषयलाई दुर्लभ मानिएको छ।...

उच्च बेरोजगारीको सामना गर्दै चिनियाँ युवा

कोरोना भाइरस (कोभिड–१९)को महामारीबाट मुक्त हुने क्रम जारी रहँदा चीनका युवाहरूले उच्च बेरोजगारीको सामना गर्नुपरेको छ। न्युयोर्क टाइम्सका अनुसार उनीहरु पेशागत र भावनात्मक रुपमा संघर्ष गरिरहेका छन्। यद्यपि देशका शीर्ष नेता...

लुम्बिनीका मुख्यमन्त्री गिरीले सदनको सामना गर्ने

अल्पमतको सरकार चलाइरहेका लुम्बिनीका लीला गिरीले सदनको सामना गर्ने भएका छन् । तत्कालीन सत्ता सहयात्री माओवादी केन्द्रसहितका दलहरूले समर्थन फिर्ता लिएसँगै एमाले नेतृत्वको सरकार अल्पमतमा परे पनि गिरी ११ वैशाखमा विश्वासको...

‘सामना जनसङ्गीत अभियान’

गण्डकी, १४ चैत । गत फागुन २७ गते नुवाकोटको ककनीबाट सुरु भएको ‘सामना जनसङ्गीत अभियान’ धादिङ, तनहुँ, कास्की, पर्वत, म्याग्दी, बागलुङ हुँदै पश्चिमरुकुम पुगेको छ । मध्यपहाडी लोकमार्ग छेउछाउका गाउँबस्ती र सहरलाई समेटेर नेपाल कम्युनिष्ट पार्टीले उक्त साङ्गीतिक अभियान चलाएको हो । अभियानमा अखिल नेपाल जनसांस्कृतिक महासङ्घअन्तर्गत सामना सांस्कृतिक परिवारका २० कलाकार सहभागी छन् । […]

डेनमार्कले ट्युनिसियाको सामना गर्दै

कतार (हाम्रो खेलकुद) – युरो २०२० र विश्वकप छनोटमा उच्च प्रदर्शन गरेको डेनमार्कले फिफा विश्वकप २०२२ को पहिलो खेलमा ट्युनिसियाको सामना गर्दैछ । खेल साँझ ६:४५ बजे एजुकेसन सिटी रंगशालामा हुनेछ । डेनमार्क विश्वकप इतिहासमा दोस्रो पटक लगातार दुई संस्करणका लागि छनोट भाको हो । समग्रमा दुवै टोली छैटौं सहभागिता जनाउँदै छन् । ट्युनिसियाले हालसम्म […]

सामना बैंकिङ पुरस्कार वितरण

सामना बैंकिङ पुरस्कार गुठीले बैंकिङ तथा वित्तीय पुस्तक लेखक र आर्थिक पत्रकारलाई सम्मान गरेको छ । गुठीले १३औँ वार्षिक साधारणसभाको अवसर पारेर लेखक डा. रेशमराज रेग्मी र श्याम खतिवडा तथा...

चुनाव बैशाखमै हुन्छ भने पनि सामना गर्न तयार छौं : अध्यक्ष नेपाल

नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालले स्थानीय तहको निर्वाचन बैशाखमै भएपनि सामना गर्न तयार रहेको बताएका छन्। चुनावबाट आफूहरु नआत्तिएको भन्दै उनले जुनसुकै बेला पनि सामना गर्न तयार रहेको...

च्याम्पियन्स लिगको नयाँ ड्र : पीएसजीको सामना रियलसँग

प्राविधिक समस्या भन्दै पुनः गरिएको च्याम्पियन्स लिगको अन्तिम १६ को ड्रमा १३ पटकको विजेता रियल म्याड्रिडले पेरिस सेन्ट जर्मेनको सामना गर्ने भएको छ । यसअघि पीएसजीले म्यानचेस्टर युनाइटेडसँग सामना गर्नुपर्ने थियो ।साबिक विजेता चेल्सीले फ्रेन्च च्याम्पियन लिलको सामना गर्नेछ भने प्रिमियर लिग च्याम्पियन म्यानचेस्टर सिटीले पोर्चुगलको स्पोर्टिङ लिजबनको सामना गर्नेछ । ६ पटकको विजेता लिभरपुलले तीनपटकको विजेता इन्टर मिलानसँग प्रतिस्पर्धा गर्नेछ । म्यान्चेस्टर युनाइटेडको भिडन्त स्पेनिस च्याम्पियन एथ्लेटिको म

श्रीलङ्काका राष्ट्रपतिको सम्बोधनः एक भएर चुनौतिको सामना गर्न आह्वान

एजेन्सी । श्रीलङ्काका राष्ट्रपति गोताबाय राजापक्षले बिहीबार एकता र श्रीलङ्काली जनताले यस मुलुकमा सामना गरिरहेका चुनौतीहरूको सामना गर्न थप प्रयास गर्न आग्रह गरेका छन् । श्रीलङ्काको ७३ औं स्वतन्त्रता दिवसको अवसरमा आफ्नो सम्बोधनमा राजपाक्षले भने, ‘श्रीलङ्काले आफ्नो स्वतन्त्रताको ७३ वर्षमा धेरै चुनौतीहरूको सामना गर्नुपरेको स्मरण गर्दै राष्ट्रको विकासका क्रममा अझै धेरै समस्याहरूको सामना गर्नुपर्ने अवस्थाको सिर्जना हुनसक्ने छ ।’‘राष्ट्रिय सुरक्षा स्थापना, हाम्रो देशका विभिन्न समुदायब