‘२२ अर्ब तिर्न बाँकी रहेकाले मूल्य घटाउन सकिदैँन’

भारतले दुई दुई पटक पेट्रोलियम पदार्थको मूल्य घटाएर पठाए पनि नेपाल आयल निगमले भने मूल्य घटाउन आलटाल गरिरहेको छ। उसले मूल्य घटाउन नसक्ने दाबी गर्दै आएको छ। निगमले एक विज्ञप्ति जारी गर्दै अझै १५ दिनमा ६३ करोड ५८ लाख रुपैयाँ घाटा हुने दाबी गरेको छ। निगमलाई इन्धन मूल्यमा अझै घाटा रहेको र पुरानो बक्यौता तिर्नकै […]

सम्बन्धित सामग्री

पेट्रोलियम पदार्थको मूल्य घटाउन प्रधानमन्त्रीको निर्देशन

अन्तर्राष्ट्रिय बजारमा निरन्तर मूल्य घट्दा पनि आयल निगमले ऋण र बक्यौता तिर्न बाँकी रहेको भन्दै पेट्रोलियम

निगमलाई पेट्रोलियम पदार्थको मूल्य घटाउन दबाब

निगमले आइतबार साँझ निकालेको विज्ञप्तिमा निगम अझै १८ अर्ब घाटामा छ । उसले एक सातापछि भारतीय आयल निगमलाई भुक्तानी गर्नुपर्ने, पुरानो वक्यौता एवं नेपाल सरकारलाई तिर्नुपर्ने ऋणसमेत गरी १८ अर्ब तिर्न बाँकी रहेको जनाएको छ ।

निगमले भन्यो– ३३ अर्ब तिर्न बाँकी छ, इन्धनको मूल्य घट्दैन

काठमाडौं । नेपाल आयल निगमले तत्काल पेट्रोलियम पदार्थको मूल्य नघटाउने भएको छ । मंगलबार पत्रकार सम्मेलन गरेर निगमले तत्काल पेट्रोलियम पदार्थको मूल्य घटाउन नसक्ने बताएको हो । "अझै ऋण र भुक्तानीको बक्यौता धेरै छ । त्यसैले अहिलेलाई मूल्य समायोजन गर्न सकिँदैन," निगमका कार्यकारी निर्देशक उमेशकुमार थानीले भने । उनले १० अर्ब ऋण रहेको पनि...

आयल निगमको मनपरी, सस्तोमा किनेर पनि घटाएन तेलको मूल्य

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटेपनि समायोजनमा आनाकानी गरेको छ। भारतीय आयल निगमलाई तिर्ने बक्यौता धेरै रहेको बहाना बनाउँदै निगमले नाफा हुँदाहुँदै पनि मूल्य घटाउन आनाकानी गरेको हो ।मंगलबार आयोजित पत्रकार सम्मेलनमा निगमले भारतीय आयल निगमलाई विगत ४ महिनादेखि अझै रु २३ अर्ब तिर्न बाँकी रहेकाले मूल्य नघटाइ यथावत राख्ने जनाएको हो । नयाँ मूल्यसूचीअनुसार निगमलाई पेट्रोलमा ४.७४ पैसा नाफा हुँदा पनि मूल्य घटाइएको छैन । यस्तै निगमले डिजेलमा ४.५० पैसा घाटा देखाएको छ भने ग्यासमा पनि ४९९.५७ र